Naya News Nepal - नयाँ न्युज नेपाल

Naya News Nepal - नयाँ न्युज नेपाल Online News Portal

Nepal News, News from Nepal, Online News from Nepal, Nepali News, Political, Science, Social, Sport, Ecomony, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs, Nepali Model, Actor, Actores, Audio, Video, Interview, Nepali Filmi News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news

Please share🙏🙏🙏🙏🙏🙏हमासले ३४ जना बन्धकहरू मुक्त गर्न लागेको खबर आएको छ । तर दुखको कुरा, त्यो सूचिमा नेपालका विपिन जोशीको ...
08/01/2025

Please share🙏🙏🙏🙏🙏🙏
हमासले ३४ जना बन्धकहरू मुक्त गर्न लागेको खबर आएको छ । तर दुखको कुरा, त्यो सूचिमा नेपालका विपिन जोशीको नाम छैन । विपिनको नाम थप्न कतारले हमाससँग सिफारिस गर्न सक्छ । हमासले अकारण नै बन्धनमा परेका विपिनलाई मुक्त गरिदिन सक्छ । यी भए सम्भावनाका कुरा ।

यसमा हामीले विनम्रतापुर्वक कतार र हमासलाई आग्रह गर्न सक्छौँ कि विपिनलाई मुक्त गरिदेउ । यसका लागि विपिन जोशीको नाममा जस्ता ह्यासट्यागहरू प्रयोग गरेर सामाजिक सञ्जालमा ट्रेन्डिङ गर्न सक्छौँ ।

थाहा छैन, हामीले यति गर्दा सकारात्मक प्रभाव परेर, दबाब वा अनुनय अनुभव गरेर विपिन छुट्छन् कि छुट्दैनन् ? तर यति गर्दा हाम्रो तर्फबाट केहि समयबाहेक अर्थोक केहि पनि खर्च हुदैन । केहि नगुमाइ कसैको जीवन फर्काउन यति त हामी गर्न सक्छौँ ।
: Ganesh Karki

Address

Brisbane, QLD
4122

Website

Alerts

Be the first to know and let us send you an email when Naya News Nepal - नयाँ न्युज नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share