Vivid Nepali Media

Vivid Nepali Media This page is dedicated to disseminating the current discourse, news, entertainment and videos

हिजो सिड्नी को मुटुमा रहेको  बोन्डी बीचमा गोलीकाण्डमा अत्त्यन्तै दुख:द  घटना घटेको छ : १० वर्षीया बालिकासहित १६ जनाको मृ...
15/12/2025

हिजो सिड्नी को मुटुमा रहेको बोन्डी बीचमा गोलीकाण्डमा अत्त्यन्तै दुख:द घटना घटेको छ : १० वर्षीया बालिकासहित १६ जनाको मृत्यु

सिड्नीको बोन्डी बीचमा आयोजित हानुक्का कार्यक्रममा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १६ जनाको मृत्यु भएको 9 News Sydney ले जनाएको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार सिड्नीका विभिन्न अस्पतालमा ४२ जना घाइतेको उपचार भइरहेको छ, जसमा चार जना बालबालिका रहेका छन्। धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीका अनुसार आक्रमणमा संलग्न भएको आरोपमा बाबु र छोरालाई पहिचान गरिएको छ। 9 News का अनुसार ती ५० वर्षीय व्यक्ति र उनका २४ वर्षीय छोरा हुन्। एक जना बन्दुकधारी पनि मृतकमध्ये रहेको बताइएको छ।

घटनापछि सिड्नीभरका यहूदी धार्मिक स्थलहरूमा सुरक्षा कडा पारिएको छ। प्रधानमन्त्रीले पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्दै पुष्प अर्पण गरेका छन्। घटनाको अनुसन्धान जारी छ।

Bondi Shooting: 16 Dead, Dozens Injured at Hanukkah Event

Sydney, Australia
At least 16 people have been confirmed dead, including a 10-year-old child, following a mass shooting at a Hanukkah event at Bondi Beach, according to 9 News Sydney.

NSW Health authorities say 42 people have been treated across Sydney hospitals, including four children. Several victims remain in critical condition.

Police have identified the alleged shooters as a father and son. Nine News reports the suspects are a 50-year-old man and his 24-year-old son. One of the gunmen is also reported to be among the deceased.

In response to the incident, police have increased security and deployed additional officers across Jewish sites in Sydney. The Prime Minister has laid flowers in tribute to the victims.

Investigations are ongoing, and authorities have urged the public to avoid speculation as the situation continues to develop.

Address

Campsie, NSW

Alerts

Be the first to know and let us send you an email when Vivid Nepali Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vivid Nepali Media:

Shortcuts

Share