Pradeep Timalsina

Pradeep Timalsina An RN and a multi-faceted individual with a passion for creativity, care, and compassion. Hello and welcome to Pradeep's FCEBOOK PAGE !

Originally hailing from the breathtaking landscapes of Nepal, I've embarked on an enriching journey that has taken me to the vibrant shores of Australia. Pradeep Timalsina is a Mental Health Nurse, social activist,
a Television Presenter/ Producer( NEPAL DARPAN for TVS/ Television Sydney) and Producer Presenter of MNTV Australia. He is a film maker, journalist and Radio producer/ presenter based

in Canberra . This page is an exploration of his quirky thoughts and random adventures through life. Hope you enjoy reading and perusing his imagery, please leave him a comment....he' d love to hear from you.

10/09/2026

Deep Heat Extra Strength का २ ब्याच फिर्ता*

अष्ट्रेलियामा Deep Heat Extra Strength 100g क्रिमका दुई ब्याचहरू तत्काल फिर्ता लिन सूचना जारी गरिएको छ। यो सूचना ३ सेप्टेम्बर २०२६ मा Mentholatum Australasia Pty Ltd ले जारी गरेको हो।
*प्रभावित उत्पादन:*
- नाम: Deep Heat Extra Strength 100g Cream
- ब्याच नम्बर: *V772 र V773*
- म्याद: 06/2029

कम्पनीका अनुसार यी ब्याचहरू *Coles स्टोरहरूमा मात्र* बिक्री गरिएको थियो।

*समस्या के हो?*
जाँचमा उत्पादनमा स्वीकार्य मात्राभन्दा बढी ब्याक्टेरिया भेटिएको छ। पहिचान गरिएको ब्याक्टेरिया _Pluralibacter gergoviae_ हो।

यो ब्याक्टेरियाबाट दूषित उत्पादनले विशेषगरी छाला फुटेको वा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा गम्भीर संक्रमण हुन सक्ने बताइएको छ।
यदि तपाईंसँग V772 वा V773 ब्याचको क्रिम छ भने *प्रयोग नगर्नुहोस्*। खरिद गरेको स्थानमा फिर्ता गर्नुहोस् वा कम्पनीमा सम्पर्क गर्नुहोस्।

थप जानकारीका लागि: *(03) 9763 0322

10/09/2026

आज ‘Are You OK? Day’ हो ゚viralシ

09/09/2026

Pradeep Timalsina Youtube Channel Popular upload : • नेपालीहरूक...

🎙️ ‘Are You OK?’ — नेपालमा हालको  प्राकृतिक प्रकोपको अनि बाढीपीडितका लागि पनि संदर्विक एउटा महत्वपूर्ण प्रश्नआज ‘Are You...
09/09/2026

🎙️ ‘Are You OK?’ —
नेपालमा हालको प्राकृतिक प्रकोपको अनि बाढीपीडितका लागि पनि संदर्विक एउटा महत्वपूर्ण प्रश्न
आज ‘Are You OK? Day’ हो—कसैलाई केवल एउटा प्रश्न सोध्ने दिन: “Are you OK?” अर्थात् “तपाईं ठीक हुनुहुन्छ?”
हुन त यो अष्ट्रेलियाको बिशेष दिन हो तर हाल नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि यो प्रश्नको अर्थ ओझिलो बनेको छ।
बाढीले घरबार गुमाएका परिवार, आफन्त गुमाएका मानिस, अझै बेपत्ता व्यक्तिका परिवार, उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्वयंसेवक—उनीहरूलाई हामीले सोध्नुपर्छ, “तपाईं ठीक हुनुहुन्छ?”

किनकि विपद् सकिएपछि पनि पीडा सकिँदैन।
घर भत्किएपछि पुनर्निर्माण गर्न सकिन्छ, तर प्रियजन गुमाउँदाको पीडा निको हुन समय लाग्छ।

नेपाल बाहिर रहेका नेपाली समुदायले पनि आफ्ना परिवार र आफन्तलाई फोन गरौँ।
“खाना खानुभयो?” भन्दा एकपटक “मन कस्तो छ?” पनि सोधौँ।
कहिलेकाहीँ मानिसलाई समाधान होइन, सुन्ने एउटा कान र साथ दिने एउटा हात मात्र चाहिएको हुन्छ।
त्यसैले आज मात्र होइन—Any Day, कुनै पनि दिन, कसैलाई सोधौँ:
“तपाईं ठीक हुनुहुन्छ?”
र यदि जवाफ आउँछ—“ठीक छैन”,
त्यसपछि कुराकानी रोक्ने होइन, सुन्ने, साथ दिने र आवश्यक परे सहयोग खोज्न प्रोत्साहित गर्ने।
नेपालको विपद्पछि हामी सबैले एउटा कुरा सम्झौँ—
“एकअर्काको खबर राखौँ।
किनकि एउटा सानो प्रश्नले पनि कसैलाई आफू एक्लो छैन भन्ने महसुस गराउन सक्छ।”
Are you OK? — तपाईं ठीक हुनुहुन्छ?
सोधौँ। सुनौँ। साथ दिऔँ
यो फोटोमा आफ्नो प्रिय मान्छेलाई मेन्सन गर्नु अनि सोध्नुस् are you ok?

08/09/2026

नेपालमा बेपत्ता भनिएका थप एक अस्ट्रेलियन सुरक्षित फेला ゚viralシfypシ゚

07/09/2026

🇦🇺🇳🇵 नेपालका बाढी पीडित प्रति अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा संसद बैठकमा श्रद्धाञ्जली ゚viralシfypシ゚

06/09/2026

पशुपतिनाथको आशीर्वाद लिएर नेपालका सुरुङमा उद्धार गर्न पुगे अष्ट्रेलियाली बिज्ञ अर्नोल्ड डिक्स ゚viral

06/09/2026

बिनासकारी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा ゚viral

A quick catch-up with former Prime Minister of Australia, Malcolm Turnbullअष्ट्रेलियाको पूर्व प्रधान् मन्त्रि माल्कम टर्...
05/09/2026

A quick catch-up with former Prime Minister of Australia, Malcolm Turnbull
अष्ट्रेलियाको पूर्व प्रधान् मन्त्रि माल्कम टर्नबुल संग को भेट
We had a meaningful conversation about the current situation in Nepal. Mr Turnbull expressed his concerns about the devastating floods and the challenges facing people in affected communities.
Thank you, Prime Minister Turnbull, for your genuine concern and solidarity with Nepal and the Nepali people during this difficult time. 🇳🇵🇦🇺
Your support and compassion mean a great deal to our community.

Address

Cocoparra Crscent
Canberra, ACT
2911

Alerts

Be the first to know and let us send you an email when Pradeep Timalsina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pradeep Timalsina:

Shortcuts

Share