Reloaded Nepal

Reloaded Nepal Humorous and trending content. �Humerous and trending content. �Dm us for credit/removal/paid promotion

राष्ट्र नायक हर्क साम्पाङ को बाईक दुर्घटना को खबर ले पुरै बिश्व चिन्तित छ। चिन रसिया जापन अमेरिका बेलायत लगायत मित्र राष...
05/06/2026

राष्ट्र नायक हर्क साम्पाङ को बाईक दुर्घटना को खबर ले पुरै बिश्व चिन्तित छ। चिन रसिया जापन अमेरिका बेलायत लगायत मित्र राष्ट्रहरु को राष्ट्रप्रमुखहरु द्वारा सिघ्र स्वास्थलाभको कामना व्यक्त गरिएको छ ।
जय माटो

Who is she?🫣
31/05/2026

Who is she?🫣

Yes! Sports Lover Government ! ❤️ - प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण — ५ वर्षभित्र- १० वटा फुटबल रङ्गशाला ...
29/05/2026

Yes! Sports Lover Government ! ❤️ - प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण — ५ वर्षभित्र

- १० वटा फुटबल रङ्गशाला फ्लड लाइट सहित स्तरोन्नति — ३ वर्षभित्र (प्रत्येकको क्षमता कम्तीमा ८,००० दर्शक)

- इन्डोर मल्टिपर्पोज स्टेडियम: ७ स्थानमा — बिराटनगर, लहान, काठमाडौँ, पोखरा, वटुवल, सुखेत र धनगढी (क्षमता कम्तीमा २,००० दर्शक — ३ वर्षभित्र)

Good news: Nurses in Nepal will now receive double pay for night shifts starting from this financial year. A huge step t...
29/05/2026

Good news: Nurses in Nepal will now receive double pay for night shifts starting from this financial year. A huge step towards recognising the hard work and sacrifices of healthcare workers. 😯❤️

चमेली को फोटो पनी नछुटाउनु है जाडो हुन्छ के...😋
26/05/2026

चमेली को फोटो पनी नछुटाउनु है जाडो हुन्छ के...😋

03/05/2026

तीव्र रूपमा फलोअर्स घटेपछि हर्क साम्पाङले नक्कली फलोअर्स बढाउँदै छन्।😮

02/05/2026

एक फन्को काठमाण्डौ घुमेर सिंहदरबार आइज प्रधानमन्त्री बनाइदिन्छु भन्यो भने सबैभन्दा पहिला को पुग्ला ? 🤣

प्रतिपक्ष भन्दैमा सबै कुरा विरोध नै गर्नुपर्छ भन्ने हुँदैन। ल्याउन थालिएको अध्यादेशको मर्म पनि त बुझ्नुपर्यो नि।बिरालो क...
29/04/2026

प्रतिपक्ष भन्दैमा सबै कुरा विरोध नै गर्नुपर्छ भन्ने हुँदैन। ल्याउन थालिएको अध्यादेशको मर्म पनि त बुझ्नुपर्यो नि।
बिरालो कालो होस् कि सेतो—मुसा मार्न सक्नुपर्छ।
अध्यादेश होस् वा सिध्यादेश, देश अघि बढ्नुपर्छ।
पहिले अध्यादेशहरू राजनीतिक दाउपेचका लागि ल्याइन्थे; अहिले भने देशलाई तीव्र गतिमा अघि बढाउन प्रयोग भइरहेको देखिन्छ। चित्त नबुझे संसदमा अस्वीकार गर्न सकिन्छ—त्यसका लागि संवैधानिक व्यवस्था छ। हिजो अध्यादेशको दुरुपयोग गर्ने, दल तोडफोड गर्ने, पटक–पटक संसद भंग गर्ने र संसदलाई नै पन्छाएर ५२ जना संवैधानिक पदाधिकारी नियुक्त गर्ने जस्ता काम गर्नेहरूले आज उच्च नैतिकताको कुरा गर्दा त्यति विश्वसनीयता बाँकी छैन—जनताले विगत देखिसकेका छन्।
जनताले छिटो परिणाम चाहन्छन्, तर कानुन र प्रक्रियाहरू लामो, झन्झटिला र कहिलेकाहीँ बाधक पनि छन्। त्यसैले अहिले जनता उपदेशभन्दा कामको नतिजा हेर्न चाहन्छन्। जसरी सम्भव हुन्छ, काम अघि बढोस्—यही अपेक्षा र जनादेश हो।

अब डबल स्ट्यान्डर्ड चल्दैन । राम्रो कामलाई त सपोर्ट गर्नुपर्यो नि।

😭😭
26/04/2026

😭😭

सामाजिक संजालमा हर्क जी पुनः सक्रिय हुनु भएको छ ।
25/04/2026

सामाजिक संजालमा हर्क जी पुनः सक्रिय हुनु भएको छ ।

Address

Philip
Canberra, ACT
2606

Alerts

Be the first to know and let us send you an email when Reloaded Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Reloaded Nepal:

Share