28/11/2025
प्रधान मन्त्री शुसिला कार्कीले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचि टंकलाल घिसिङलाई बिदाइ भेट गरेकी छिन् ।
४ बर्षे आफ्नो कार्यकाल समान पश्चात आज घिसिङ बिधाई भएका हुन । प्रधानमन्त्री कार्कीले घिसिङले आफ्नो कार्यकालमा नेपाली खेलकुदका लागि दिएको योगदानको प्रशंसा गर्दै सुखद जीवनको लागि शुभकामना दिइन् । तस्बिर- केशव थापा/प्रधानमन्त्रीको सचिवालय