The Next Context

The Next Context News. Entertainment. Information

अर्को फरक सन्दर्भ !

05/09/2026

Brooding chicks — keeping newly hatched chicks warm and cared for during their early days

05/09/2026

आशा जीवित राखेर हार नमान्दा चमत्कार अवश्य हुन्छ। ✨
जब सम्म आशा छ, तब सम्म सम्भावना छ। ❤️

05/09/2026

🇳🇵 Salute to the Nepal Army and the entire Rescue Team! 🙏❤️

You are doing an absolutely excellent and incredible job. Your courage, dedication, and tireless efforts give hope to so many people.

Miracles do happen when we keep hope alive and never give up.

Salute to the Nepal Army and the entire Rescue Team! 🙏❤️You are doing an absolutely excellent and incredible job. Your c...
05/09/2026

Salute to the Nepal Army and the entire Rescue Team! 🙏❤️

You are doing an absolutely excellent and incredible job. Your courage, dedication, and tireless efforts give hope to so many people.

Miracles do happen when we keep hope alive and never give up.

त्रिशूली–३ ‘ए’ सुरुङ अपडेट: उद्धार गरिएका कबिर महर्जनको स्वास्थ्य अवस्थाबारे नयाँ जानकारीत्रिशूली–३ ‘ए’ सुरुङबाट जीवितै ...
04/09/2026

त्रिशूली–३ ‘ए’ सुरुङ अपडेट: उद्धार गरिएका कबिर महर्जनको स्वास्थ्य अवस्थाबारे नयाँ जानकारी

त्रिशूली–३ ‘ए’ सुरुङबाट जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबिर महर्जनको स्वास्थ्यमा ‘माइल्ड हाइपोथर्मिया’ (अत्यधिक चिसोका कारण शरीरको तापक्रम घट्ने अवस्था) देखिएको छ।
लामो समयसम्म चिसो लेदोभित्र फसेका कारण उहाँका हातखुट्टा कमजोर भई सहज रूपमा चलाउन कठिनाइ भइरहेको बताइएको छ।
उहाँलाई सुरुङबाट उद्धार गरेपछि प्राथमिक उपचार गरिएको छ। थप प्रभावकारी उपचार तथा स्वास्थ्य निगरानीका लागि तत्काल काठमाडौं रेफर गर्ने तयारी भइरहेको छ।

कबिर महर्जनको शीघ्र स्वास्थ्यलाभको कामना। 🙏❤️

29/08/2026

Australia #

29/08/2026

Pray for Nepal

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूलो फैसला: रायमाझी र खाणसहित १४ जना दोषी ठहरकाठमाडौं जिल्ला अदालतले चर्चित नक्कली भुटान...
07/07/2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूलो फैसला: रायमाझी र खाणसहित १४ जना दोषी ठहर

काठमाडौं जिल्ला अदालतले चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण सहित १४ जनालाई दोषी ठहर गरेको छ।

अदालतले संगठित रूपमा ठगी गरी राज्यविरुद्धको अपराध गरेको ठहर गर्दै उनीहरूलाई दोषी करार गरेको हो। दोषी ठहर हुनेमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा र टेकनारायण पाण्डेलगायत छन्।

यस मुद्दामा ७ जनाले भने सफाइ पाएका छन्। रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आषिश बुढाथोकीलाई अदालतले निर्दोष ठहर गरेको हो।

फरार अभियुक्तहरूको हकमा भने पक्राउ परेपछि कानुनअनुसार प्रक्रिया अघि बढाइने गरी मुद्दा मुल्तबीमा राखिएको छ। ***n

Rest In Peace !!
07/07/2026

Rest In Peace !!

ब्राजिललाई स्तब्ध पार्दै नर्वे क्वार्टरफाइनलमाफिफा विश्वकप २०२६ अन्तर्गत आज भएको अन्तिम–१६ को रोमाञ्चक खेलमा नर्वेले पाँ...
05/07/2026

ब्राजिललाई स्तब्ध पार्दै नर्वे क्वार्टरफाइनलमा

फिफा विश्वकप २०२६ अन्तर्गत आज भएको अन्तिम–१६ को रोमाञ्चक खेलमा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गर्दै ऐतिहासिक रूपमा क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलको अधिकांश समय दुवै टोलीले गोलरहित बराबरी खेले पनि नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले ७९औँ र ९०औँ मिनेटमा लगातार दुई गोल गर्दै ब्राजिललाई स्तब्ध पारे। खेलको इन्जुरी समयमा ब्राजिलका नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।

गोलरक्षक ओर्यान नाइल्यान्डले उत्कृष्ट बचाउ गर्दै ब्राजिलका धेरै अवसर विफल पारे भने हालान्डले प्रतियोगितामा आफ्नो गोल संख्या ७ पुर्‍याउँदै गोल्डेन बुटको दौडमा पनि अग्रता कायम राखेका छन्।

यो जितसँगै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। अब नर्वेले क्वार्टरफाइनलमा मेक्सिको र इङ्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Address

Adelaide
Edwardstown, SA
5043

Website

Alerts

Be the first to know and let us send you an email when The Next Context posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share