Capital TV HD

Capital TV HD TV | CURRENT AFFAIRS| ENTERTAINMENT | HD CHANNEL

17/09/2026

अन्ततः खुल्यो बन्द पृथ्वी राजमार्ग !

भगवान विश्वकर्माको पावन पूजाको शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य ...
17/09/2026

भगवान विश्वकर्माको पावन पूजाको शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।

भगवान विश्वकर्माको कृपा र आशीर्वादले हरेक श्रम, सीप र सिर्जनामा सफलता प्राप्त होस् तथा जीवनमा सुख, समृद्धि र नयाँ ऊर्जाको सञ्चार होस्।

विश्वकर्मा पूजाको हार्दिक शुभकामना!

- Capital Media Group परिवार

16/09/2026

सर्लाहीमा दुई मोटरसाइकल ठोक्किए, दुईको मृ" त्यु, दुई घाइते

16/09/2026

सर्लाहीमा दुई मोटरसाइकल ठोक्किए, दुईको मृ" त्यु, दुई घाइते

16/09/2026

मनाङका हिमतालको जोखिममा मस्र्याङ्दी नदी करिडोर

16/09/2026

देउवालाई धोका,पूर्णबहादुरको रणनीति फेरियो,शेखर-देउवा के गर्लान

16/09/2026

१८ दिनपछि खुल्दै धादिङको कृष्णभीर

16/09/2026

रवि–बालेनबीच सहकार्य कति टिक्ला ? कञ्चनकृष्ण न्यौपाने

16/09/2026

अब माइतीघर मण्डलामा राति टेन्ट राखेर बस्न नपाउने

16/09/2026

ग्रेजोनको रिपोर्टले तरङ्ग,कांग्रेसमा देउवा एक्लिए,गगनपक्ष बलियो बन्दै

Address

Granville, NSW

Telephone

+61406464900

Website

Alerts

Be the first to know and let us send you an email when Capital TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Capital TV HD:

Shortcuts

Share