Jana Nikas HD

Jana Nikas HD तपाईँलाई चाहिने ताजा खबर, ब्रेकिङ अपडेट र रमाइलो जानकारी सबै यहीँ पाउनुहुनेछ। हाम्रो साथमा रहनुहोस् र संसार कहाँ–कहाँ के भइरहेको छ, सजिलै थाहा पाउनुहोस्।

संचार छेत्रमा काम गर्ने हेतु ले स्थापित यो सस्था अब देखि डिजिटल युग संगै युटुब , अनलाइन र फेसबुक पेज मार्फत सक्रिय रहनेछ। सत्य र सन्तुलित सामाग्री नै www.jananikas.com को बिशेसता हुनेछ।

20/12/2025

राजनैतिक प्रतिशोधको जवाफ चुनाव बाट हुनेछ - रबि लामिछाने

लामिछानेले भने, ‘मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा भएन तर यिनले मेरो शरीरमा दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु । मेरो शरीरमाथि बसेको विष अझै पनि बाँकी छ । म यो विषय लिएर पनि लड्छु । जेनजी भाइबहिनीहरूको रगतको थोपा खेर जान दिन्नँ ।’ #रविलामिछाने

20/12/2025

प्रथम ज्यामिरे कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८२ पत्रकार सम्मेलन

उज्यालो नेपाल पार्टी चितवन जिल्लास्तरीय भेला
20/12/2025

उज्यालो नेपाल पार्टी चितवन जिल्लास्तरीय भेला

धरौटीमा रिहा भए पश्चात् रवि लामिछानेको पहिलो कार्यक्रम, भरतपुर चितवन
20/12/2025

धरौटीमा रिहा भए पश्चात् रवि लामिछानेको पहिलो कार्यक्रम, भरतपुर चितवन

20/12/2025

उज्यालो नेपाल पार्टी चितवन जिल्लास्तरीय भेलामा कुलमान घिषिङको मन्तव्य

20/12/2025
20/12/2025

राप्तीको ११ को आपपानी स्कुलको कम्प्युटर ल्याब प्रयोग बिहिन । मर्मत गर्न सम्बन्धित पक्ष उदासीन ।

दाङ गोलिकाण्*डका आरोपित पक्राउ मङ्सिर २० गते लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोलि प्रहार गरि लुटपाटको प्रयास गर्ने व...
19/12/2025

दाङ गोलिकाण्*डका आरोपित पक्राउ

मङ्सिर २० गते लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोलि प्रहार गरि लुटपाटको प्रयास गर्ने व्यक्तीलाई दाङ प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलाचुली गाउँ पालिका - ४ काभ्रे बस्ने वर्ष ३३ को लेखराज केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलन गरि घटनामा संलग्नअभियुक्तलाई सार्वजनिक गरेको हो । केसी पुस ४ गते विहान ७ बजेको समयमा राजपुर - १ मारुनी खोला स्थित जंगलमा लुकीछीपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।

केसीलाई दाङ जिल्ला अदालतबाट ४ गते देखि लागु हुने गरी ८ दिनको म्याद थप अनुमति लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिनुभयो । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको अनुशन्धानमा जिल्ला प्रहरी कार्यालय दाङको टोलीले फरार अभियुक्तलाई नियन्त्रणमा लिइएको हो ।

19/12/2025

प्रहरीको अनुसन्धान प्रती जनकपुरका अधिकारकर्मी असन्तुष्ट । रोशनी झा को न्याय माग्दै जिल्ला प्रहरी कार्यालय धनुषा अघि प्रदर्शन

19/12/2025

रोशनी झा का आफन्तहरु निरन्तर आन्दोलित

JCI NEPAL को ५२ औ राष्ट्रिय महाधिवेशन  जनकपुर को तिरहुत गाछीमा आजदेखी सुरु भएको छ । डिसेम्बर १९ देखि २२ सम्म तीन दिन चल्...
19/12/2025

JCI NEPAL को ५२ औ राष्ट्रिय महाधिवेशन जनकपुर को तिरहुत गाछीमा आजदेखी सुरु भएको छ ।

डिसेम्बर १९ देखि २२ सम्म तीन दिन चल्ने उक्त महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि जनकपुर आउने क्रम जारी छ । अधिबेशन स्थलमा जानकी मन्दिर को चित्र अङ्कित प्रबेस द्वार निर्माण गरिएको छ । त्यस्तै मिथिला पेन्टिङ द्वारा भिताहरु सजाइएका छ्न ।
तस्बिर - रोशन कर्ण

Address

603/33 East Street
Granville, NSW
NSW2142

Alerts

Be the first to know and let us send you an email when Jana Nikas HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jana Nikas HD:

Share