28/12/2025
Breaking News: सामाजिक अभियन्ता आशिका तामाङले आउँदै गरेको निर्वाचनमा उम्मेदवारी दिने सम्भावनाबारे संकेत गरेकी छिन्। समाजसेवी आशिका तामाङ भन्छिन्— नमस्कार सबैलाई
करिब ७ वर्षअघि, तपाईंहरूकै सुझाव र भोटिङ पोलको निर्णयअनुसार मैले सरसफाइ अभियानलाई संस्थागत गर्दै फाउन्डेसन स्थापना गरेकी थिएँ। आज फेरि अर्को जिम्मेवारीको सोचसँगै आउँदो संसदीय चुनावमा उम्मेदवारी दिने विषयमा तपाईंहरूको मत र भावना जान्न चाहन्छु।
कृपया भोटिङ पोलमार्फत आफ्नो विचार व्यक्त गर्नुहोस्।