21/06/2026
यस भन्सार युवा परिवारको अधिबेशन तथा नया कार्यसमिति गठन हुने भएको हुदा सम्पुर्ण कार्यसमिति , पुर्ब अध्यक्ष , सल्लाहकार आजिवन सदस्य र सम्पुर्ण सरोकारहरुलाई यसै सुचनालाई आधारमानी निम्न मिति , समय र स्थानमा उपस्तिथिको लागि हार्दिक आमन्त्रण गर्दछै
मिति : २०८३ साल असार १३ गते शनिबार
समय: बेलुका ४ बजे
स्थान : भानु-१ क्षेत्रीय भानु रंगशाला भन्सार
भन्सार युवा परिवार