Nepali TV Australia

Nepali TV Australia Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali TV Australia, Media/News Company, 14 Station Street, Kogarah.

चितवनमा रबिको गर्जन :
20/12/2025

चितवनमा रबिको गर्जन :

रास्वपा सभापति रबि लामिछानेले उनको भागको बिगो बापतको २ करोड ७४ लाख ८४ हजार र जिल्ला अदालतको १ करोड धरौटी गरि ३ करोड ७४ ल...
20/12/2025

रास्वपा सभापति रबि लामिछानेले उनको भागको बिगो बापतको २ करोड ७४ लाख ८४ हजार र जिल्ला अदालतको १ करोड धरौटी गरि ३ करोड ७४ लाख ८४ हजार जमानत बुझाएर शुक्रबार साँझ थुनामुक्त भएका छन् । उनी संगै एउटै मुद्दामा थुनामा रहेका उनका बिजनेश पार्टनर छबिलाल भने थुनामै छन् ।

जापानमा यि महिलाले च्याट जिपिटिले जेनेरेट गरेको डिजिटल फोटो संग बिहे गरेकी छिन् । जस्को कारण ति महिला विश्भर भाईरल बनेकी...
19/12/2025

जापानमा यि महिलाले च्याट जिपिटिले जेनेरेट गरेको डिजिटल फोटो संग बिहे गरेकी छिन् । जस्को कारण ति महिला विश्भर भाईरल बनेकी छिन् ।

सहकारी ठगी प्रकरणःरास्वपा सभापती रवि लामिछाने उच्च अदालत रुपन्देहीको आदेश अनुसार २ करोड ७४ लाख ८४ हजार बिगो बुझाएर आज थु...
19/12/2025

सहकारी ठगी प्रकरणः
रास्वपा सभापती रवि लामिछाने उच्च अदालत रुपन्देहीको आदेश अनुसार २ करोड ७४ लाख ८४ हजार बिगो बुझाएर आज थुनामुक्त हुने भएका छन् ।

नेकपा एमालेको आगामी नेतृत्वका लागि आज मतदान भईरहेको छ । अहिले सम्म करिब ६०० मतदाताले मतदान गरिसकेका छन्। करिब २ हजार मतद...
17/12/2025

नेकपा एमालेको आगामी नेतृत्वका लागि आज मतदान भईरहेको छ । अहिले सम्म करिब ६०० मतदाताले मतदान गरिसकेका छन्। करिब २ हजार मतदाता रहेका छन् भने आजै मत परिणाम आउने बताईएको छ ।

सामाजिक संजालमा राजनैतिक सन्दर्भमा खरो रुपमा प्रस्तुत हुने गायिका ज्योती मगर नेकपा एमाले निटक रहेको उनी आफैले प्रष्ट पार...
16/12/2025

सामाजिक संजालमा राजनैतिक सन्दर्भमा खरो रुपमा प्रस्तुत हुने गायिका ज्योती मगर नेकपा एमाले निटक रहेको उनी आफैले प्रष्ट पारेकी छिन् । काठमाण्डौमा जारी नेकपा एमालेको ११ औ महाधिवेशनका बेला उनी कार्यक्रममा देखा परेकी हुन् । उनले एक नेताका लागि भोट समेत मागेको बुझिएको छ ।

Bravely man Ahmed 🫡
15/12/2025

Bravely man Ahmed 🫡

मंसिर ७ मा आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईलाई मध्यरातमा उनकै निवास बाट प्रहरीले पक्राउ गरेको छ ।
17/11/2025

मंसिर ७ मा आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईलाई मध्यरातमा उनकै निवास बाट प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले रास्वपा पार्टी छाडेका छन्। विशेष महाधिवेशन, नेतृत्व...
14/11/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले रास्वपा पार्टी छाडेका छन्। विशेष महाधिवेशन, नेतृत्वको दिशा र आन्तरिक विवादसम्बन्धी असन्तुष्टिका कारण उनले पार्टी त्यागेर नयाँ अभियान सुरु गर्ने घोषणा गरेका छन्।

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ।
08/11/2025

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ।

30/10/2025

भाषण गर्दागर्दै ढलेका जिफन्टका केन्द्रिय उपाध्यक्ष कमल गौतमको निधन...

राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ।

भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए।

बालेनका सेनापति निलम्बन...काठमाडौंका मेयर बालेन शाहले गृहमन्त्रीका लागि प्रस्ताव गरेका महानगरपालिकाको नगर प्रहरी बलका प्...
29/10/2025

बालेनका सेनापति निलम्बन...
काठमाडौंका मेयर बालेन शाहले गृहमन्त्रीका लागि प्रस्ताव गरेका महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । उच्च अदालत पाटनले पाण्डेलाई निलम्बन नगर्न यसअघि भएको अन्तरिम आदेश खारेज गरेसँग निलम्बनमा परेका हुन् ।

न्यायाधीशहरू डालकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेको रिट निवेदन खारेज गरेको हो । निवेदन खारेज भएसँगै राजुलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृतको निर्णय सदर भएको छ ।

Address

14 Station Street
Kogarah, NSW
2217

Alerts

Be the first to know and let us send you an email when Nepali TV Australia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali TV Australia:

Share

All about News....

All about News....