
22/09/2025
घटस्थापना अर्थात् जमारा राख्ने दिनको हार्दिक शुभकामना। यस पावन अवसरमा सबैमा शान्ति, समृद्धि र नयाँ उमंग भरियोस् भन्ने शुभकामना। माता दुर्गाको आशीर्वादले तपाईँको जीवनमा शक्ति, साहस र सुख–समृद्धि भरियोस्।
On this auspicious occasion of Ghatasthapana, may peace, prosperity, and new energy fill your life. May Goddess Durga bless you with strength, courage, and happiness. Wishing you a blessed and joyful Ghatasthapana 🌺