VoiceNp

VoiceNp Official facebook Page of www.voicenp.com
one of the most comprehensive and up-to-date news portal of nepal in nepali language.

05/02/2026

यो चुनाबको सिलसिलामा महाबिर पुन आफ्नो टोली सँग गुटुङ्टुङ दौडिरहेछौ ।

Mahabir Pun

धमलाले पत्रकारिता छोडे, रौतहट–४ मा उम्मेदवारी दिदैआम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर रौतहट निर्वाचन क्षेत्...
20/01/2026

धमलाले पत्रकारिता छोडे, रौतहट–४ मा उम्मेदवारी दिदै

आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका छन्।

T20 विश्वकपको ट्रफी कालभैरवको अगाडी  !🏏🙏
13/01/2026

T20 विश्वकपको ट्रफी कालभैरवको अगाडी !🏏🙏

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र बलिउडका चर्चित अभिनेता सञ्जय दत्त बिच भेटवार्ता।
08/01/2026

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र बलिउडका चर्चित अभिनेता सञ्जय दत्त बिच भेटवार्ता।

कुलमानले प्रधानमन्त्रीलाई बुझाए राजीनामाप्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधा...
07/01/2026

कुलमानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।

श्री स्वस्थानी व्रत कथा आजबाट सुरु❤️जय श्री स्वस्थानी माता🙏कुमार जीको आज्ञाले सबैको भलो होस ।
03/01/2026

श्री स्वस्थानी व्रत कथा आजबाट सुरु❤️
जय श्री स्वस्थानी माता🙏
कुमार जीको आज्ञाले सबैको भलो होस ।

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ रआज कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म जयन्ती ।वह...
30/12/2025

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र

आज कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म जयन्ती ।
वहाँप्रति हार्दिक श्रदासुमन ।🌿

कागजमा हस्ताक्षर मात्र हैन, आज आशाले पनि दस्तखत गर्‍यो। शब्द होइन, जिम्मेवारी मिल्यो। अब बदलिँदैछ राजनीति, पहिलो पटक जनत...
28/12/2025

कागजमा हस्ताक्षर मात्र हैन, आज आशाले पनि दस्तखत गर्‍यो। शब्द होइन, जिम्मेवारी मिल्यो। अब बदलिँदैछ राजनीति, पहिलो पटक जनताका लागि। अब जनताले इतिहास लेख्ने पालो।🙏
जय होस्! 🇳🇵❤️

Breaking news -अन्ततोगत्वा राप्रपा र राप्रपा नेपाल बिच एकताको टुंगो लागेको छ।छरिएर रहेका सम्पूर्ण राष्ट्रवादी शक्तिहरुला...
24/12/2025

Breaking news -
अन्ततोगत्वा राप्रपा र राप्रपा नेपाल बिच एकताको टुंगो लागेको छ।
छरिएर रहेका सम्पूर्ण राष्ट्रवादी शक्तिहरुलाई ध्रुवीकरणमा सहभागी हुन हार्दिक आग्रह गर्दछु।

ओली र लेखकलाई पत्र पठाउने जाँचबुझ आयोगको तयारीआयोगकै कर्मचारी वा प्रहरी परिचालन गरेर ओलीको घरमा म्याद तामेल गर्नेसम्मको ...
23/12/2025

ओली र लेखकलाई पत्र पठाउने जाँचबुझ आयोगको तयारी

आयोगकै कर्मचारी वा प्रहरी परिचालन गरेर ओलीको घरमा म्याद तामेल गर्नेसम्मको तयारी छ । त्यहाँ पुगेका कर्मचारीहरूबाट ओलीले पत्र बुझ्न मानेमा भरपाई गराउने तयारी छ भने पत्र नै बुझ्न नमानेमा घरको भित्तामा पत्र टाँसेर म्याद तामेल गर्ने वा सञ्चारमाध्यमबाटै सूचना निकाल्ने भन्नेबारे छलफल चलिरहेको छ । अनलाईनखबर बाट

Address

Melbourne, VIC
3046

Alerts

Be the first to know and let us send you an email when VoiceNp posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share