Namaste gulmi

Namaste gulmi welcome our page flow me

19/10/2025

Gggg # # # # # # # #

जय पाथिभरा माता
12/06/2025

जय पाथिभरा माता

04/01/2025

Happy New Year 🎊🎊🎊
❤️❤️❤️

30/12/2024

Kamaune hoiena ta aba

20/12/2024

🙏🙏❤️❤️❤️

20/12/2024

😂😂😂😂

01/12/2024

Devi gharti

17/08/2024

सबै Try गर्दै छन.......

= Uncle को छोरी Australia try गर्दै छे ।
= मामाको छोरो US Try गर्दै छ ।

= गुल्मी, स्याङ्जा ,अर्घाखाँची तिर का साथी हरु
लोकसेवा Try गर्दै छन ।
= SLC पछि छुट्टिएको साथी देश मा केही सीप
नलागेर खाडी जान Try गर्दै छ ।

= अस्मिता ले भर्खर नर्सिङ सकि, उस्का बाबा
उस्को लागि एउटा राम्रो केटा खोज्न Try गर्दै छन ।

= गत बर्ष अधिकृत भएका मास्टरसाप काठमाडौ को
छेउ छाउ अर्को जग्गा जोड्न Try गर्दै छन ।

= आमा छोराको लागि राम्री बुहारी खोज्न इस्टमित्र
आफन्त लाई भनेर Try गर्दै छन ।

= भर्खर जुङ्गा को रेखी चढेको लगफ्ङ्गो अर्को
girlfriend बनाउन Try गर्दै छ ।

= प्रेम मा बिछोडिएको दाइ प्रेमिका लाई फकाउन
दिन रात मेसेन्जर मा Try गर्दै छ ।

= एउटा सरकारी कर्माचारी राजस्व मा सरुवा गरि दिनु
भनेर नेता र मन्त्री लाई फकाउन Try गर्दै छ ।

= ट्राफिक जाम खुलाउन Try गर्दै छ ।

= KTM बाइक टृपर लाई ओभर टेक गर्न Try गर्दै छ ।

= अनुहार सनुहार केही छैन तर पनि बद्री अस्ट्रेलिया
को केटि पट्याउन Try गर्दै छ ।

= एउटा Facebook को पेज कसरी follower बढी बनाउ
भनेर Try गर्दै छ ।

= इन्जिनियर गर्दै गरेका एउटा दाइ यो चुरोट कसरी छोडौ भन्दै
Try गर्दै छ ।

= Break up , Money problem , बेरोजगारी ले जेलिएको
कसरी सुसाइड हान्ने होला भनी Try गर्दै छ ।

यहाँ Try नगर्ने त नेता बाहेक कोहि पाइदैनन, तर सोचेर हेर्दा उनी हरु ले नि आगामी चुनाब लाई भनेर अझै गफ हन्न Try गरि रहेका हुन्छन ! जनता को भिड मा आश्वासन बाड्न Try गरि रहेका हुन्छन, कार्यकर्ता नेता अनि नेता मन्त्री हुँदै प्रधानमन्त्री बन्न Try गरि रहेका हुन्छन , यहि बिच मा हामी सबै आफू ले आफै लाई राम्रो मान्छे बनाउन भने कहिलै Try गरेनौ ! 😇

Try नै Try को दुनियाँ , 😆😆

The way of success सफल जिन्दगी को साथी

Address

Melbourne, VIC

Website

Alerts

Be the first to know and let us send you an email when Namaste gulmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaste gulmi:

Shortcuts

Share