VoiceNp

VoiceNp No. 1 News Portal from Nepal, Business News, Bank Credit Profit, Sale, Nepal Tourism Year News, Vehicle Loan, Sale, Bank.

विश्व भरी छरिएर बसेका सम्पूर्ण नेपालीहरुलाई नेपाली समाचार पुर्याउने हाम्रो अभियान..!

यो हो हर्क साम्पाङको श्रम संस्कृतिको चुनाव चिन्ह ! अरु अफ्वाह फैअलाउने देखि सावधान !!!
24/12/2025

यो हो हर्क साम्पाङको श्रम संस्कृतिको चुनाव चिन्ह ! अरु अफ्वाह फैअलाउने देखि सावधान !!!

Breaking news -अन्ततोगत्वा राप्रपा र राप्रपा नेपाल बिच एकताको टुंगो लागेको छ।छरिएर रहेका सम्पूर्ण राष्ट्रवादी शक्तिहरुला...
24/12/2025

Breaking news -
अन्ततोगत्वा राप्रपा र राप्रपा नेपाल बिच एकताको टुंगो लागेको छ।
छरिएर रहेका सम्पूर्ण राष्ट्रवादी शक्तिहरुलाई ध्रुवीकरणमा सहभागी हुन हार्दिक आग्रह गर्दछु।

विदेशमा बस्नेको मोवाइलबाट नोट पठाउन मिल्छ, भोट पठाउन मिल्दैन ? अध्यादेश ल्याउनुस् र विदेशमा बस्ने युवाले भोट गर्ने सुनिश...
24/12/2025

विदेशमा बस्नेको मोवाइलबाट नोट पठाउन मिल्छ, भोट पठाउन मिल्दैन ? अध्यादेश ल्याउनुस् र विदेशमा बस्ने युवाले भोट गर्ने सुनिश्चितता गर्नुस् ।
- राजेन्द्र लिङ्देन ( अध्यक्ष, राप्रपा )

डल्लु पुगेर प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारीनेपाली कम्युनिस्ट पार्टीका संयोजक पु...
24/12/2025

डल्लु पुगेर प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शुभ-प्रभात, आज बुधबार श्रीकृष्णको बार । भगवान श्रीकृष्णका कृपाले यहाँहरूको दिन शुभ रहोस् । जय श्रीकृष्ण ❤️🙏
24/12/2025

शुभ-प्रभात, आज बुधबार श्रीकृष्णको बार । भगवान श्रीकृष्णका कृपाले यहाँहरूको दिन शुभ रहोस् । जय श्रीकृष्ण ❤️🙏

सरकारलाई कांग्रेसका उपसभापति धनराज गुरुङको जवाफ: तपाईँकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छसरकारसँगको...
23/12/2025

सरकारलाई कांग्रेसका उपसभापति धनराज गुरुङको जवाफ: तपाईँकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ

सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेनजीहरूले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताएका छन् ।

श्री ॐ जय जगत जननी दया करुणा कि खानी जय पाथीभरा माता हामी सबै को कल्याण गर्नुहोस्।🙏🙏
23/12/2025

श्री ॐ जय जगत जननी दया करुणा कि खानी जय पाथीभरा माता हामी सबै को कल्याण गर्नुहोस्।🙏
🙏

ओली र लेखकलाई पत्र पठाउने जाँचबुझ आयोगको तयारीआयोगकै कर्मचारी वा प्रहरी परिचालन गरेर ओलीको घरमा म्याद तामेल गर्नेसम्मको ...
23/12/2025

ओली र लेखकलाई पत्र पठाउने जाँचबुझ आयोगको तयारी

आयोगकै कर्मचारी वा प्रहरी परिचालन गरेर ओलीको घरमा म्याद तामेल गर्नेसम्मको तयारी छ । त्यहाँ पुगेका कर्मचारीहरूबाट ओलीले पत्र बुझ्न मानेमा भरपाई गराउने तयारी छ भने पत्र नै बुझ्न नमानेमा घरको भित्तामा पत्र टाँसेर म्याद तामेल गर्ने वा सञ्चारमाध्यमबाटै सूचना निकाल्ने भन्नेबारे छलफल चलिरहेको छ । अनलाईनखबर बाट

जय माता भद्रकाली🙏
23/12/2025

जय माता भद्रकाली🙏

प्रधानमन्त्री बन्न नपाएर रोएको भन्नेहरुलाई के थाहा तिमेरुले आउने दिनमा पाउने दु:खलाई सम्झेर रोएको भन्ने ! अहिले भोग्नु प...
23/12/2025

प्रधानमन्त्री बन्न नपाएर रोएको भन्नेहरुलाई के थाहा तिमेरुले आउने दिनमा पाउने दु:खलाई सम्झेर रोएको भन्ने ! अहिले भोग्नु पर्दैगरेको नियतिलाई सम्झेर रोएको भन्ने कुरा !

गणेश भगवानले सबैको जय कल्याण गरुन्।सबैको जय होस्।
23/12/2025

गणेश भगवानले सबैको जय कल्याण गरुन्।सबैको जय होस्।

मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भेट प्रगतिउन्मुख, सहकार्यको प्रस्ताव छलफलकै क्रममा R...
22/12/2025

मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भेट प्रगतिउन्मुख, सहकार्यको प्रस्ताव छलफलकै क्रममा

Rabi Lamichhane B***n ***nshah

Address

Melbourne, VIC
3046

Telephone

+61405672722

Website

Alerts

Be the first to know and let us send you an email when VoiceNp posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to VoiceNp:

Share