04/09/2026
“हाम्रा छोराछोरीले यी दृश्यहरूबाट के सिकिरहेका छन्?”
जब बालबालिकाले राष्ट्रिय शोकको समयमा पनि उदासीन हुन सकिन्छ भन्ने देख्छन्, विपत्तिको समयमा पनि मिथ्या सूचना फैलाउन सकिन्छ भन्ने देख्छन्, अरूको दुःखलाई व्यक्तिगत वा राजनीतिक अवसरमा बदल्न सकिन्छ भन्ने देख्छन्, उनीहरूले केवल घटना हेर्दैनन्।
उनीहरूले एउटा सामाजिक पाठ सिकिरहेका हुन्छन्। दुर्भाग्यवश, त्यो पाठ करुणा र सहानुभूतिको होइन, वयस्कहरूको असंवेदनशील व्यवहारबाट लेखिएको हुन्छ।
डा. नबराज मुडवरी नेपालका समाचारहरू पढ्दा, सुन्दा र हेर्दा कहिलेकाहीँ लाग्छ, हामी केवल घटनाहरूको सूची पढिरहेका छ.....