Kushal gaire

Kushal gaire Let's laugh and live longer

07/09/2026

आजको हाम्रो कामको सुरुवात

18/08/2026

फेरि आजबाट फेरि सुरु भयो अर्को साइड।

14/08/2026

आज हामी यस्तो फिल्डतिर छौँ।

07/08/2026

जय हनुमान जय हनुमानको #जयहनुमान

सबै कतार बहराइन लगायतका कन्ट्री बाट यस्ता सामान नल्याउँ जनहितमा जारी सन्देश
06/08/2026

सबै कतार बहराइन लगायतका कन्ट्री बाट यस्ता सामान नल्याउँ जनहितमा जारी सन्देश

काम सकिएपछि साथीहरूसँग बस स्टपमा रमाइलो गर्दै  #बस  पर्खाइमा   🤩🤩🤩
05/08/2026

काम सकिएपछि साथीहरूसँग बस स्टपमा रमाइलो गर्दै
#बस पर्खाइमा 🤩🤩🤩

05/08/2026

केटाहरू भन्दा केटीहरू सुन्दर हुन्थ्यो भने beauty पालर बन्द हुन्थ्यो होला हो।

वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा बिहोर स्थित FAIST MEKATRONIC SRL BIHOR मा कार्यरत मोरङ जिल्लाको रतुवामाई नगरपालिक...
31/07/2026

वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा बिहोर स्थित FAIST MEKATRONIC SRL BIHOR मा कार्यरत मोरङ जिल्लाको रतुवामाई नगरपालिका–१० स्थायी घर भएका रत्नमान श्रेष्ठको निधन भएको दुःखद खबर प्राप्त भएको छ।
मृतकका परिवारले उहाँको शव नेपाल पठाउने व्यवस्था मिलाइदिन नेपाल सरकार, सम्बन्धित नेपाली नियोग तथा सरोकारवाला निकायहरूसँग सहयोगको अनुरोध गरेका छन्।
स्वर्गीय रत्नमान श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। #सहयोगी_ हातहरू

26/07/2026

भाइरल होना हेन हो जाओ

25/07/2026

आमा बिर्सु म कसरी

#आमाकोमाया

Address

11 Taunton Street
Sunshine, VIC
3020

Telephone

+40774935739

Website

Alerts

Be the first to know and let us send you an email when Kushal gaire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kushal gaire:

Shortcuts

Share