10/08/2026
आजको भेटको अनुमानित संवाद 🎭
🇮🇳 भारतीय राजदूत: “प्रधानमन्त्रीज्यू, केही महत्त्वपूर्ण कुरा गर्नुपर्ने थियो…”
बालेन: (चुपचाप हेर्छन्) 😐
🇨🇳 चिनियाँ राजदूत: “हामी आपसी सहकार्य अझ बलियो बनाउन चाहन्छौँ…”
बालेन: (फेरि चुपचाप हेरिरहन्छन्) 😶
भेट सकिएपछि दुवै राजदूत बाहिर निस्किएर एकअर्कालाई हेर्दै— 👀
🇮🇳 “उहाँले खासमा के भन्नुभयो?” 🤔
🇨🇳 “मलाई पनि थाहा भएन। तर केही गहिरो कुरा भन्नुभयो जस्तो चाहिँ लाग्यो!” 😵💫😂
कूटनीतिमा कहिलेकाहीँ मौनता नै सबैभन्दा गहिरो जवाफ हुन्छ रे! 🤫🌏