13/11/2025
उज्यालो नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको एकदिन पछि उर्जामन्त्री कुलमान घिसिङ केन्द्रीय सदस्यको अनौपचारिक बैठकमा सहभागी भए । उम्मेदवारी दर्तासँगै सरकारबाट हट्ने जानकारी गराएका उनले उज्यालो नेपाल पार्टी पहिलो दल बन्ने दाबीपनि नेताहरूसँग गरेका थिए ।