Nepal Bihani Khabar

Nepal Bihani Khabar तपाँईको भरपर्दो खबर
https://nepalbihanilive.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले डाइभर्सिटी भिसा (डीभी) लटरी कार्यक्रमलाई तत्कालका लागि रोक लगाएको ...
20/12/2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले डाइभर्सिटी भिसा (डीभी) लटरी कार्यक्रमलाई तत्कालका लागि रोक लगाएको (स्थगित गरेको) छ।

चर्चित युवा नेत्री रन्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बन्न चाहना व्यक्त गरेकी छन्। उनले २...
20/12/2025

चर्चित युवा नेत्री रन्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बन्न चाहना व्यक्त गरेकी छन्। उनले २१ वर्षको उमेरमै काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि चुनाव लड्दै करिब २३ हजार मत प्राप्त गरेकी थिइन्।

मडनदेउपुर नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी, शिक्षक तथा जनप्रतिनिधीहरूबीच आज आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियो...
19/12/2025

मडनदेउपुर नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी, शिक्षक तथा जनप्रतिनिधीहरूबीच आज आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता अत्यन्तै सफलतापूर्वक सम्पन्न भयो ⚽

एकदिने यस रमाइलो तथा सौहार्दपूर्ण प्रतियोगितामा हाम्रो टिम लोत्से प्रथम स्थान हासिल गर्न सफल भयो 🏆

उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानत तथा १ करोड रुपैयाँ धर...
18/12/2025

उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानत तथा १ करोड रुपैयाँ धरौटी बुझाएपछि थुनामुक्त गर्न आदेश जारी गरेको छ।

18/12/2025

ताजा परिणाम अपडेट (मत गणना स्थल भृकुटीमण्डप बाट )

मत संख्या ( जम्मा खसेको मत संख्या २२२७ मध्ये गन्ती संख्या- ११३९

अध्यक्ष :
केपी शर्मा ओली : ८४३
ईश्वर पोखरेल : २९६

उपाध्यक्ष
अरुण नेपाल : २२३
गुरु प्रसाद बराल : ५८५
गोकर्ण राज विष्ट : ७१३
टकं प्रसाद कार्की : १८६
पर्शुराम मेघि गुरुङ्ग : ३३४
पृथ्वी सुव्वा गुरुङ : ९००
भिम प्रसाद आचार्य : १४३
रघु जी पन्त : ६१७
रामबहादुर थापा बादल : ७७४
विन्दा पाण्डे : ४७४
विष्णु प्रसाद पौडेल : ८४६

महासचिव

शंकर पोख्रेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे :५२६

उपमहासचिव

आनन्द प्रसाद पोख्रेल : ३३४
योगेस भट्टराइ : ७०९
रघुविर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट : ७३४
विष्णु प्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१

सचिव

अग्नि प्रसाद खरेल : ३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुर्सोतम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की :६७२

13/12/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

पाल्पामा भएको जिप दुर्घटनामा आमाबुबाको ज्यान गएको छ भने सँगै यात्रा गरिरहेका १० र ५ वर्षका छोराछोरीको उपचार भइरहेको छ।
13/12/2025

पाल्पामा भएको जिप दुर्घटनामा आमाबुबाको ज्यान गएको छ भने सँगै यात्रा गरिरहेका १० र ५ वर्षका छोराछोरीको उपचार भइरहेको छ।

प्रस्तुतकर्ता जेस क्रो ‘फाइनल्स’ लुकमा साडीमा सजिएकी ❤️तस्बिर: मिथुन कुँवर
13/12/2025

प्रस्तुतकर्ता जेस क्रो ‘फाइनल्स’ लुकमा साडीमा सजिएकी ❤️
तस्बिर: मिथुन कुँवर

सूचना ! सूचना ! आमा याङ्ग्री ह्योल्मो यातायात प्रा.लि. र सिन्धु हेलम्बु यातायात प्रा.लि. को संयुक्त रुपमा सञ्चालन हुने क...
10/12/2025

सूचना ! सूचना !
आमा याङ्ग्री ह्योल्मो यातायात प्रा.लि. र सिन्धु हेलम्बु यातायात प्रा.लि. को संयुक्त रुपमा सञ्चालन हुने काठमाडौँ – कार्तिके – चुरिथुम्का – सिपाघाट – भीमटार – ज्यामिरेमाने – झ्याडी हुँदै चौतारा रुटको बस सेवा मिति 20८२/८/२४ गते देखि नियमित रुपमा सञ्चालनमा आउने

बिहान ६:३० बजे काठमाडौं देखि चौतारा
दिउसो १:०० बजे काठमाडौं देखि चौतारा
बिहान ७:०० बजे चौतारा देखि काठमाडौ
दिउसो २:३० बजे चौतारा देखि काठमाडौं

28/11/2025

Test

दुःखद समाचारअन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार हङकङको ताइ पो (Tai Po) क्षेत्रमा अवस्थित एक आवासीय भवनमा massive आगलागी हु...
27/11/2025

दुःखद समाचार
अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार हङकङको ताइ पो (Tai Po) क्षेत्रमा अवस्थित एक आवासीय भवनमा massive आगलागी हुँदा ४० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन्।

25/11/2025

Address

849 Pacific Highway
Sydney, NSW
2067

Alerts

Be the first to know and let us send you an email when Nepal Bihani Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Bihani Khabar:

Share