Sunil Dawadi

Sunil Dawadi Writer, Social Worker, Social Activist and a Common Citizen.

दुई स्वतन्त्र मेयर हरु हर्क साम्पाङ र बालेन शाह को बीचको मिलन ले धेरै नेपाली लाई खुशी बनाएको सामाजिक संजाल मा भाइरल भएको...
09/04/2023

दुई स्वतन्त्र मेयर हरु हर्क साम्पाङ र बालेन शाह को बीचको मिलन ले धेरै नेपाली लाई खुशी बनाएको सामाजिक संजाल मा भाइरल भएको तल को तस्वीर ले देखाएको छ।

युवा क्रिकेटर सन्दिप लामीछाने बिरुद्ध को बलात्कार मुद्धाको अन्तिम सुनुवाई को प्रक्रिया आज बाट काठमाडौं जिल्ला अदालतमा सु...
09/04/2023

युवा क्रिकेटर सन्दिप लामीछाने बिरुद्ध को बलात्कार मुद्धाको अन्तिम सुनुवाई को प्रक्रिया आज बाट काठमाडौं जिल्ला अदालतमा सुरू हुँदै छ।

सुप्रसिद्ध गायक सुगम पोखरेल ले जून र जुलाई को बिचमा अमेरिका को बिभिन्न सहरहरुमा सांगीतिक यात्रा गर्दै छन्।
09/04/2023

सुप्रसिद्ध गायक सुगम पोखरेल ले जून र जुलाई को बिचमा अमेरिका को बिभिन्न सहरहरुमा सांगीतिक यात्रा गर्दै छन्।

पुर्व अस्ट्रेलियाली प्रधानमन्त्री स्काट मोरिसन ले आफू छिटै राजनीति बाट अलग हुने बताएका छन्।
09/04/2023

पुर्व अस्ट्रेलियाली प्रधानमन्त्री स्काट मोरिसन ले आफू छिटै राजनीति बाट अलग हुने बताएका छन्।

Bollywood superstar Salman Khan is seen as a background dancer at a party hosted by Indian business magnate Mukesh Amban...
05/04/2023

Bollywood superstar Salman Khan is seen as a background dancer at a party hosted by Indian business magnate Mukesh Ambani.

न्यू योर्क को एउटा अदालत ले फौजदारी अभियोग लगाएपछी पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अदालत मा उपस्थित हुन न्यू योर...
04/04/2023

न्यू योर्क को एउटा अदालत ले फौजदारी अभियोग लगाएपछी पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अदालत मा उपस्थित हुन न्यू योर्क आइपूगेका छन्।

अर्को वर्ष को अन्त्यतिर ५० वर्ष पछी हुनलागेको चन्द्रमा को अन्तरिक्ष यात्रा मा १ महिला र एक काला जातिका समेत गारि ४ अन्तर...
04/04/2023

अर्को वर्ष को अन्त्यतिर ५० वर्ष पछी हुनलागेको चन्द्रमा को अन्तरिक्ष यात्रा मा १ महिला र एक काला जातिका समेत गारि ४ अन्तरिक्षयात्री ले सहभागिता जनाउने नासा ले बताएको छ।

चितवन क्षेत्र नम्बर २ मा आफ्नो उम्मेदवारी दर्ता गरेपछी रबि लामिछाने ले आफू ले सहजै चुनाव जीत्ने बताएका छन्।
03/04/2023

चितवन क्षेत्र नम्बर २ मा आफ्नो उम्मेदवारी दर्ता गरेपछी रबि लामिछाने ले आफू ले सहजै चुनाव जीत्ने बताएका छन्।

03/04/2023

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी ले स्याम्पेन फूटाएर पार्टी गर्दा उनको चौतर्फि आलोचना भएको छ।

नेपाली काँग्रेस छोडेर रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले तनहूँ १ को लागी रास्वपाको तर्फ बाट उम्मेदवार बन्दा त्यहाँका ज...
03/04/2023

नेपाली काँग्रेस छोडेर रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले तनहूँ १ को लागी रास्वपाको तर्फ बाट उम्मेदवार बन्दा त्यहाँका जनताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।

03/04/2023

RCB le Mumbai Indians mathi stunning jit nikaleko cha.

Address

Sydney, NSW
2150

Website

Alerts

Be the first to know and let us send you an email when Sunil Dawadi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share