Mauka

Mauka Highlights of the Day

17/11/2025

शिक्षामन्त्री महावीर पुनले GEN Z 2 प्रतिनिधिहरूलाई आफ्ना सबै माग पूरा गर्न चाहन्छन् भने आफैं चुनाव लड्नु र सरकार बनाउनुनै एक मात्र उपाय भएको सल्लाह दिएका छन्।

10/11/2025

दुर्गा प्रसाईको अराजक भाषण बालेन विरुद्ध, कृपया प्रतिक्रिया दिनु होला

***n

21/10/2025

नेपालका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का भन्छन्

15/10/2025

पछाडि पसल छ कि के, बोल्न मनाही छ

13/10/2025

मिराज ढुंगाना र पत्रकारबीच विवाद

केपि ओली, शेरबहादुर देउवा, पुष्प कमल दाहाल र उनीहरुको पारिवारिक सदस्यहरुको समेत सम्पत्ति विवरण झिकाएर अनुसन्धान थालिएको ...
08/10/2025

केपि ओली, शेरबहादुर देउवा, पुष्प कमल दाहाल र उनीहरुको पारिवारिक सदस्यहरुको समेत सम्पत्ति विवरण झिकाएर अनुसन्धान थालिएको छ

08/10/2025

अखिलका नेताहरू काठमाडौं प्रहरी परिसरमा, बालेन र सुधनविरुद्ध किटानी जाहेरी लिएर

V.C: Nepalkhabar

08/10/2025

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगैडामा भयेको गाडी दुर्घाटना ।

06/10/2025

महावीर पुन को सिधा जावाफ।

05/10/2025

कुलमान घिसिङले भने जस्तै मैले सुनेको छु
केही ज्योतिषीले भने कि यो हुने छैन त्यसैले तिनीहरू लाङटाङ ट्रेकिङ गए।

05/10/2025

ऊर्जामन्त्री कुलमान घिसिङ भन्छन्, लोडसेडिङ गर्नु पर्दैन, ढलेका पोलहरू मर्मत गर्न सबै जना काम गरिरहेका छन्।

05/10/2025

कोशी ब्यारेजका सबै ढोकाहरू खोलेपछि।

Address

Sydney, NSW
2142

Website

Alerts

Be the first to know and let us send you an email when Mauka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mauka:

Share

Category