Artist Gallery

Artist Gallery Artist Gallery only genuine update Artist Photos And Video...Thank you.

10/09/2026

चकलेटी अभिनेता अनमोल केसी र पल शाह अब एउटै ब्यानरको फिल्ममा देखिने

नेपाली चलचित्र क्षेत्रका दुई चर्चित तथा प्रतिस्पर्धी अभिनेता अनमोल केसी र पल शाह अब एउटै ब्यानरका आगामी परियोजनाहरूमा देखिने भएका छन्। निर्माता रोहित अधिकारीले निर्माण गर्न लागेका चलचित्रहरूमा यी दुवै स्टार जोडिएका हुन्। अधिकारीले चलचित्र ‘फर्की फर्की’को सिक्वेल ‘फर्की फर्की: बियोन्ड टाइम’ का लागि अनमोल केसीलाई औपचारिक रूपमा अनुबन्ध गरिसकेका छन्।

त्यस्तै, अर्को नयाँ चलचित्रका लागि पल शाहसँग पनि मौखिक सहमति जुटिसकेको र चाँडै सम्झौता हुने तयारी छ। नेपाली रजतपटमा चकलेटी छविका यी दुई शीर्ष नायकहरूलाई एउटै ब्यानरले समेटेपछि दर्शकमाझ उनीहरूलाई भविष्यमा एकै पर्दामा सँगै देख्न पाइने सम्भावना र कौतूहल निकै बढेको छ।

तीजको माहोलमा ‘झिँगे दाउ २’ को नयाँ धमाका ! 🎶❤️ बाबुल गिरीको शब्द/संगीतमा एलिना चौहान र रचना रिमालको स्वर रहेको ‘जेठानी ...
08/09/2026

तीजको माहोलमा ‘झिँगे दाउ २’ को नयाँ धमाका ! 🎶❤️ बाबुल गिरीको शब्द/संगीतमा एलिना चौहान र रचना रिमालको स्वर रहेको ‘जेठानी भर्सेस देउरानी’ गीत रिलिज। केकी र आँचलको दमदार जुहारीले सामाजिक सञ्जालमा चर्चा बटुल्दै! 💃👏

चलचित्र ‘बेहुली’ ट्रेलर हेर्नुभयो त ? 👉 https://urlbit.pro/pgwYe
07/09/2026

चलचित्र ‘बेहुली’ ट्रेलर हेर्नुभयो त ?
👉 https://urlbit.pro/pgwYe

31/03/2026

मुस्कानमै जादु छ, जसले सबैको मन जित्छ 😊
—वर्षा राउत

31/03/2026

मन छुने जोडी, कहिल्यै नबिर्सिने
—अनमोल केसी जशिता गुरुङ 😍

31/03/2026

अभिनयले दिल जित्ने, जोडीले मन लोभ्याउने
—दयाहाङ राई
—मिरुना मगर😍

31/03/2026

जिन्दगीको सबैभन्दा सुन्दर पक्ष — आफ्नो परिवार 👨‍👩‍👧

31/03/2026

संगै हुँदा झन् सुन्दर देखिने जोडी ❤️

31/03/2026

सफलता पछाडि एउटा बलियो परिवारको साथ हुन्छ ❤️
परिवार नै शक्ति हो, अनि यही शक्ति लिएर अगाडि बढ्ने मान्छे महान हुन्छ 💙

31/03/2026

कस्ले सोचेको थियो र चैतमै यति झरी परेर मनै भिजाउला भनेर!!
त्यसै भनेका हैन रैछन नि—सोचेजस्तो जिन्दगी कहिल्यै हुँदैन रहेछ भनेर।😍

Address

10/8 Avon Road DEE WHY, NSW, 2099. AU
Sydney, NSW
2299

Website

Alerts

Be the first to know and let us send you an email when Artist Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share