Dainik Nepal

Dainik Nepal Official page of leading online newspaper: www.dainiknepal.com Video Creator.

12/01/2026

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला ।
समाचार पहिलो कमेन्टमा.....

12/01/2026

बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

थप समाचार कमेन्टमा...

12/01/2026

टिचिङ अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने ।
समाचार पहिलो कमेन्टमा.....

12/01/2026

एमाले बुबालाई वृद्धाश्रम धपाएर ढलीमली गर्न चाहने अपसंस्कारी छोराको पार्टी होइन : सूर्य थापा

थप समाचार कमेन्टमा...

12/01/2026

२९ पुसको उपत्यका बन्द सफल पार्न संयुक्त विद्यार्थी संगठनहरूको अपिल ।
समाचार पहिलो कमेन्टमा.....

12/01/2026

मेयर पदबाट राजीनामा दिँदै बालेन

थप समाचार कमेन्टमा...

12/01/2026

गगन थापालाई शंकर पोखरेलको जवाफ– ‘दास’ भनिएकाहरू नै स्पार्टाकस हुन सक्छन्

थप समाचार कमेन्टमा...

12/01/2026

कांग्रेस कार्यवाहक सभापति खड्का निवास क्षेत्रमा सुरक्षा निगरानी बढाइयो
समाचार कमेन्टमा

12/01/2026

पञ्चा सिंह नेकपाको समानुपातिकतर्फको बन्दसूचीबाट आउट !

थप समाचार कमेन्टमा...

12/01/2026

ट्राफिक सप्ताहको दोस्रो दिन १९ हजारभन्दा बढी सडक प्रयोगकर्ता सचेत ।
समाचार पहिलो कमेन्टमा.....

12/01/2026

ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति ।
समाचार पहिलो कमेन्टमा.....

12/01/2026

ग्रीनल्यान्ड कब्जा गर्ने अमेरिकी प्रयासमा बेलायतको प्रवेश ।
समाचार पहिलो कमेन्टमा.....

Address

Unit 12/26-30 Macquarie Road , Auburn
Sydney, NSW
2144

Alerts

Be the first to know and let us send you an email when Dainik Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dainik Nepal:

Share