Online TV HD

Online TV HD onlinetvnepal.com

30/09/2026

दसैँमा तीन चर्चित सिक्वेलको महाभिडन्त, ‘१२ गाउँ २’, आ बाट आमा २’ र ‘छ माया छपक्कै २’ आमनेसामने–कसले मार्ला बाजी ?
#आबाटआमा२ #पलशाह #मलिकामहत #आकाशश्रेष्ठ

२४ घण्टामै ३० लाख भ्युज ‘अचेल किन कान्छी’, आ बाट आमा २’को गीतले बनायो नयाँ रेकर्ड - थप समाचार कमेन्टमा l
30/09/2026

२४ घण्टामै ३० लाख भ्युज ‘अचेल किन कान्छी’, आ बाट आमा २’को गीतले बनायो नयाँ रेकर्ड - थप समाचार कमेन्टमा l

दर्शकको मनोभावना बुझ्ने दीपकराज गिरी: छ माया छपक्कै २’मा कुन दृश्य राख्ने, कुन हटाउने ? - थप समाचार कमेन्टमा l
30/09/2026

दर्शकको मनोभावना बुझ्ने दीपकराज गिरी: छ माया छपक्कै २’मा कुन दृश्य राख्ने, कुन हटाउने ? - थप समाचार कमेन्टमा l

30/09/2026

जब दशै आउँछ अनि दिपक र दीपाको फिल्म आउछ , अनि फिल्मले आगो बाल्छ l
# #छमायाछपक्कै२

विजय बरालको अनौठो अवतारमा ‘जिरो डिग्री’को पोस्टर सार्वजनिक, माघ १५ मा प्रदर्शन - थप समाचार कमेन्टमा l
30/09/2026

विजय बरालको अनौठो अवतारमा ‘जिरो डिग्री’को पोस्टर सार्वजनिक, माघ १५ मा प्रदर्शन - थप समाचार कमेन्टमा l

भक्तपुरमा पहिलोपटक ‘म्युजिक जात्रा-ख्वपः कुमा सागरको विशेष प्रस्तुति - थप समाचार कमेन्टमा l
30/09/2026

भक्तपुरमा पहिलोपटक ‘म्युजिक जात्रा-ख्वपः कुमा सागरको विशेष प्रस्तुति - थप समाचार कमेन्टमा l

अनमोल केसी अभिनित ‘बाटुलो जुन’को टिजर शुक्रबार सार्वजनिक हुनेकाठमाडौं - अभिनेता अनमोल केसी अभिनित फिल्म बाटुलो जुन’ को ट...
30/09/2026

अनमोल केसी अभिनित ‘बाटुलो जुन’को टिजर शुक्रबार सार्वजनिक हुने

काठमाडौं - अभिनेता अनमोल केसी अभिनित फिल्म बाटुलो जुन’ को टिजर यही शुक्रबार सार्वजनिक हुने भएको छ। निर्माण पक्षले टिजर सार्वजनिक गर्ने मिति घोषणा गरेको हो। फिल्मलाई लिएर दर्शकमाझ चासो बढ्दै गएको छ।

यमन ग्लोबल म्युजिक अवार्ड्समा पल शाहसंगै जुरी ठाकुरले पाए अवार्ड - थप समाचार कमेन्टमा l
30/09/2026

यमन ग्लोबल म्युजिक अवार्ड्समा पल शाहसंगै जुरी ठाकुरले पाए अवार्ड - थप समाचार कमेन्टमा l

टिजरदेखि गीतसम्म ‘आ बाट आमा २’ टिमको लोभलाग्दो एकता: नेपाली फिल्म इन्डस्ट्रीमै बन्यो सकारात्मक उदाहरण
29/09/2026

टिजरदेखि गीतसम्म ‘आ बाट आमा २’ टिमको लोभलाग्दो एकता: नेपाली फिल्म इन्डस्ट्रीमै बन्यो सकारात्मक उदाहरण

कलाकार जोडी अनु–सविनलाई पुत्रलाभकलाकार जोडी अनु र सविनलाई पुत्रलाभ भएको छ। दम्पतीले परिवारमा नयाँ सदस्यको आगमनसँगै खुसी ...
29/09/2026

कलाकार जोडी अनु–सविनलाई पुत्रलाभ
कलाकार जोडी अनु र सविनलाई पुत्रलाभ भएको छ। दम्पतीले परिवारमा नयाँ सदस्यको आगमनसँगै खुसी साटेका छन्।

Address

Sydney, NSW
10038

Alerts

Be the first to know and let us send you an email when Online TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share