Panauti Budi

Panauti Budi Extra stuffs for Nepal and Nepali राजनीतिक तठा समसामाइक

15/01/2026

रिशी दाजु पनि ठूलो नेता भैसक्नु भयछ।

15/01/2026

सबै निर्वाचन छेत्रमा पुग्ने बालेनको उधघोस।

रबि लामिछानेलाई राजनीतिक प्रतिशोध सॉधेर सहकारी ठगीमा जबरजस्ति झूट्ठा संगठित अपराध र झूट्ठा सम्पत्ति शुद्धिकरणको मुद्दा थ...
15/01/2026

रबि लामिछानेलाई राजनीतिक प्रतिशोध सॉधेर सहकारी ठगीमा जबरजस्ति झूट्ठा संगठित अपराध र झूट्ठा सम्पत्ति शुद्धिकरणको मुद्दा थपी लगाईएको कुरा महान्यायाधिवक्ता कार्यालयले नै ठहर गरेको छ। त्यसैले रबि बिरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुरमा अभियोजन संसोधन गर्न सबै ४ वटा जिल्ला सरकारी कार्यालयहरूलाई सूचित गर्ने निर्णय गरेको छ।
नेपालमा सत्ता राजनीति कति खतरनाक अवस्थामा पुऱ्याई सकेका छन् यी बुढा नेताहरूले कल्पना गर्दानै मन झसंग हुन्छ।
मुलुकलाई सबै दृष्टिलै नर्क बनाईसकेका छन्। फलतः जेनजी आन्दोलन फुट्यो तर अझै चेत खुलेको छैन।
रबिलाई जस्ता झूट्ठा मुद्दा लगाईएका सयौँ हजारौँ घटनाहरू हुन सक्छन्।

आज देखि एमालेले यिनिहरुलाइ बिदेशी एजेन्ट भनेर हल्ला मच्चाउन थाल्छ। 😂😂
14/01/2026

आज देखि एमालेले यिनिहरुलाइ बिदेशी एजेन्ट भनेर हल्ला मच्चाउन थाल्छ। 😂😂

😂😂😂😂 कर्म को फल??
14/01/2026

😂😂😂😂 कर्म को फल??

14/01/2026

अब पालो आएको छ गोलि ओलि को??

14/01/2026

आफू मात्र भ्रस्टाचारि भयको भय हुने थियो। आसेपासे देखि गाउँ गाउँ मा सिकायो।

13/01/2026

वडा अध्यक्षहरु नै बालेनको तारिफ गरेर थाकेनन्न।

13/01/2026

गिरिबन्धु कान्ड।
कम्बोडिया कान्ड।
येति, ओम्नि, ncell, वाइडबडी। यो सबै बाट छल्न पर्ने छ।

12/01/2026

चुनाब नजिक आउदै गरेकोमा मेयर बालेन मिडियामा देखिन थालेका छन।

12/01/2026

अब परिबर्तन झापा बाटै सुरु गर्ने हो।

12/01/2026

तपाईंले आफ्नै जिन्दगी उकास्न सक्नु भयन भने अरुको जिन्दगी कसरी उकास्नु हुन्छ?

Address

Sydney, NSW
2235

Alerts

Be the first to know and let us send you an email when Panauti Budi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Panauti Budi:

Share