Muna Madan Creation

  • Home
  • Muna Madan Creation

Muna Madan Creation Because your time is valuable.

केदारनाथले सबैको रक्षा गरून्  🕉️🙏❤️
13/06/2025

केदारनाथले सबैको रक्षा गरून् 🕉️🙏❤️

गगन थापाको जर्मनका होटलहरूमा लगानी ..!एक टेलिभिजन कार्यक्रम तक्षशिलामा अन्तर्वाता दिने क्रममा NRNA UK का अध्यक्ष प्रेम ग...
10/06/2025

गगन थापाको जर्मनका होटलहरूमा लगानी ..!

एक टेलिभिजन कार्यक्रम तक्षशिलामा अन्तर्वाता दिने क्रममा NRNA UK का अध्यक्ष प्रेम गाहा मगरले आफू डेटा बेगर नबोल्ने दावी गर्दै विभिन्न नेताहरूको बारेमा खुलासा गरेका छन् । उनले काङ्ग्रेस महामन्त्री गगन थापाको जर्मन होटलहरूमा लगानी रहेको बताएका छन् , भने सभामुख देवराज घिमिरेले आफ्ना सासु ससुरालाई बेलायतमा शरणार्थी बनाएर राखेको बताएका छन् । त्यसैगरी राष्ट्रपति जस्तो देशको प्रमुखको छोरा बेलायतमा ३-४ वटा घर किनेर त्यहाँको Resident भएर बसेको, आफ्नो छोरा चाहिँ बेलायतमा Resident बनाएर राखेको अनि जनताका छोराछोरीलाई चाहिँ युवा देशमै बस्नुपर्छ भनेर अर्ती उपदेश दिएको भन्दै नेताहरू भोलि आफू भाग्नलाई बिदेशमा सबै तयारी गरेर राखेको आरोप लगाएका छन् ।

पूर्वराष्ट्रपति रामवरण यादवले आफ्नै घर हुँदाहुँदै मासिक १ लाख ९२ हजार रुपैयाँ भाडाको घरमा बस्न गृह मन्त्रालयबाट रकम लिइर...
10/06/2025

पूर्वराष्ट्रपति रामवरण यादवले आफ्नै घर हुँदाहुँदै मासिक १ लाख ९२ हजार रुपैयाँ भाडाको घरमा बस्न गृह मन्त्रालयबाट रकम लिइरहेका छन्, साथै मासिक ५० हजार रुपैयाँ भत्ता पनि बुझ्दै आएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छोरीको घरमा बसे पनि सुरक्षाकर्मीका लागि भनेर छुट्टै घरको नाममा मासिक १ लाख रुपैयाँ लिँदै आएकी छन्, जबकि यस्तो सुविधा लिन कानुनी प्रावधानै छैन। दुवै जनाले अझै सवारीचालक, उपसचिव स्तरको सचिव र कार्यालय सहयोगीसहित सरकारी सचिवालय सुविधा मज्जाले भोगिरहेका छन्। राज्यको टाउकोबाट बिदा भएर पनि उनीहरू जनताको ढाड चढ्ने सुविधामा चटक्क अडिएका छन्। पद गइसक्दा पनि पूर्वराष्ट्रपतिहरूको जीवनशैली अझै राजसी देखिन्छ। लोभ कहिल्यै गइसकेन ।

अभिनेता राजेश हमालको सोमबार परेको जन्मदिनको अवसरमा उनको जीवन र सिनेमा यात्राबारे लेखिएको पुस्तक 'युगदेखि युगसम्म'को आवरण...
10/06/2025

अभिनेता राजेश हमालको सोमबार परेको जन्मदिनको अवसरमा उनको जीवन र सिनेमा यात्राबारे लेखिएको पुस्तक 'युगदेखि युगसम्म'को आवरण अनावरण गरिएको छ । यो पुस्तक आगामी भदौमा बजारमा आउनेछ ।

पूर्वराजकुमारी हिमानी शाह र हृदयेन्द्र शाहले जुम्लाको सिमकोटमा किसानहरूको सिँचाइ सुविधा विस्तारका लागि निर्माण गरिएको पो...
10/06/2025

पूर्वराजकुमारी हिमानी शाह र हृदयेन्द्र शाहले जुम्लाको सिमकोटमा किसानहरूको सिँचाइ सुविधा विस्तारका लागि निर्माण गरिएको पोखरीको उद्घाटन गर्नुभयो। यस योजनाबाट स्थानीय कृषकलाई सिँचाइमा ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। 😮

पछिल्लो ७ दिनमा ३,००० भक्तजनले ताप्लेजुङस्थित पवित्र पाथीभरा मन्दिरमा दर्शन गरेका छन्। 🙏❤️
09/06/2025

पछिल्लो ७ दिनमा ३,००० भक्तजनले ताप्लेजुङस्थित पवित्र पाथीभरा मन्दिरमा दर्शन गरेका छन्। 🙏❤️

ललितपुर महानगरपालिकाले पनि आजबाट महानगर भित्रका अनधिकृत संरचना हटाउन शुरू गरेको छ । 😲
09/06/2025

ललितपुर महानगरपालिकाले पनि आजबाट महानगर भित्रका अनधिकृत संरचना हटाउन शुरू गरेको छ । 😲

09/06/2025

Address

2 BRENDA Street

2565

Alerts

Be the first to know and let us send you an email when Muna Madan Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Muna Madan Creation:

  • Want your business to be the top-listed Media Company?

Share