Tilak p sharma

Tilak p sharma Artist, motivational , blogger business man ,electrical engineer

26/09/2025
26/09/2025

Eroup mountain

24/09/2025

के यसैको लागि जिन्जीले आफ्नो बलिदान दिएका थिए ?

21/09/2025

Facebook चलाएको पूरा १५ वर्ष भयो। तर आज आएर थाहा भयो कि लाइकको बटनमा तीनचोटि थिच्दा स्क्रिनसट हुन्छ भनेर

15/09/2025

अन्तरिम सरकारले तत्काल यी कामहरू गर्न सकेपछि बल्ल हाम्रो चित्त बुझ्छ। नसके हल्ला गरेर मात्र केही हुँदैन भोलि यसको परिणाम पनि नराम्रो आउन सक्छ।
१. पन्ध्र सदस्य भन्दा सानो मन्त्रीमन्डल
२. प्रदेश सभा भङ्ग
३. राजनीतिक नियुक्ति खारेज
४. ४६ साल यताका भ्रस्टाचार कान्ड छानबिन
५. संविधान संसोधन
संविधान संसोधन का निम्न लिखित बुदाहरु:
१. प्रत्यक्ष निर्बाचित कार्यकारी।
२. प्रदेश खारेज।
३.स्थानीय तह गैर्हदलिय।
४.राइट टु रिजेक्ट तथा रिकल को ब्यबस्था। रिकल परिषद गैर्यदलिय हुने। रिकल परिषदले रास्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, साम्सद र संबैधानिक अङ्गका प्रमुखहरुलाइ फिर्ता बोलाउन सक्ने।
५. राजनीतिक नियुक्तीको ब्यबस्था खारेज । सबै नियुक्ति लोकसेवा आयोग बाट।
६. सान्सद्ले मन्त्री बन्न नपाउने ब्यबस्था।
७.राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, संबैधानिक अंग
का प्रमुख २ कार्यकाल मात्र।
८.राष्ट्रिय सभा खारेज।
९. जातिय र साम्प्रदायिक कोटा ( अग्राधिकार) प्रथा खारेज।
१०. समानुपातिक निर्वाचन प्रणाली खारेज।
११. माथिका १० बुदासङ्ग बाझिएका संविधानका बाकी सबै बुदा सन्सोधन वा खारेज ।
तपाईंहरुलाई यी बुदागत रूपमा रहेका गरिनुपर्ने कार्य कस्तो लागेको छन। सोही अनुसार मागको पनि प्रस्ताव राख्नु होला।सबैजना एकजुट हुनुपर्छ ।

10/09/2025

कस्को मन रुदैन यो हेर्दा मेरो देश 😢😢😥😥😭

02/09/2025
राष्ट्रिय स्वतन्त्र पार्टीको यो अभिव्यक्तिलाई तपाईँले के भन्न चाहनुहुन् !
26/08/2025

राष्ट्रिय स्वतन्त्र पार्टीको यो अभिव्यक्तिलाई तपाईँले के भन्न चाहनुहुन् !

25/07/2025

ल सुनौ राष्ट्रिय स्वतन्त्र पार्टीको कर्तुत घन्टेका झोलेहरूले सुन्नै पर्ने #

बुलबुले ताल:कर्णाली प्रदेशका राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको पर्यटकीयस्थल बुलबुले ताल। पछिल्लो समय ताल विस्तार गर...
17/07/2025

बुलबुले ताल:
कर्णाली प्रदेशका राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको पर्यटकीयस्थल बुलबुले ताल। पछिल्लो समय ताल विस्तार गरी मोटरबोट सञ्चालनमा आउँदा आन्तरिक पर्यटक सङ्ख्यामा वृद्धि भएको छ।

23/06/2025

कतार र इराकका अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल😳

22/06/2025

USA 🇺🇸 attract nuclear bomb to 🇮🇷

Address

Benalla Avenue
Sydney, NSW
2135

Alerts

Be the first to know and let us send you an email when Tilak p sharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tilak p sharma:

Share