Nepal Update

Nepal Update Follow us for more update.

06/05/2026

रबि लामिछानेका कारण रामकृष्ण ढकालको फिल्म माथि संजालमा ब्यापक बहिष्कार अभियान,लाग्यो खरानी ग्याङको ट्याग,अन्यायमा को ? पुरा भिडियो कमेन्टमा..

06/05/2026

सीमा बिबाद बल्झिदो,भारतको हेपाह प्रबृति कायमै
के बालेनले सक्लान् त समाधान गर्न ?
पुरा भिडियो कमेन्टमाः

सुधन गुरुङले समातेका व्यवसायी शेखर गोल्छालाई हिरासतमा नराख्न जिल्ला अदालत काठमाण्डौले आदेश गरेको छ । यो संगै अब उनलाई हि...
05/05/2026

सुधन गुरुङले समातेका व्यवसायी शेखर गोल्छालाई हिरासतमा नराख्न जिल्ला अदालत काठमाण्डौले आदेश गरेको छ । यो संगै अब उनलाई हिरासत मुक्त गरेर प्रहरीले अनुसन्धान गर्नुपर्नेछ ।

05/05/2026

पुरा भिडियो कमेन्टमा...

निकिताले १ अर्ब ४५ करोड रुपैयाँको माग दाबीमा मुद्दा हारिन्.................................................................
04/05/2026

निकिताले १ अर्ब ४५ करोड रुपैयाँको माग दाबीमा मुद्दा हारिन्..........................................................................................................
रबि लामिछाने पत्नी निकिता पौडेलले आफु उपाध्यक्ष रहेको साइ स्वागत सहकारी संस्थामा भएको घोटालाबारे समाचार प्रकाशन गरे वापत ९ मिडिया कम्पनी सहित समचार लेख्ने,सम्पादक,अध्यक्षहरु सहित २९ जना बिरुद्द हालेको मान हानी मुद्दामा १ अर्ब ४५ करोड रुपैया भराउन माग गरेकी थिईन् । उक्त मुद्दामा काठमाण्डौ जिल्ला अदालतले दाबी नपुग्ने भन्दै फैसला गरेको छ ।

करिब २० बर्ष देखी बन्द रहेको भृकुटी कागज कारखानाका श्रमिकको पारिश्रमिक माग्दै प्रधानमन्त्री बालेनलाई ज्ञापनपत्र बुझाएका ...
04/05/2026

करिब २० बर्ष देखी बन्द रहेको भृकुटी कागज कारखानाका श्रमिकको पारिश्रमिक माग्दै प्रधानमन्त्री बालेनलाई ज्ञापनपत्र बुझाएका छन् ।

हालै राष्ट्रपति रामचन्द्र पौडेलले केहि अध्यादेश जारी गरे पनि सरकारले प्रमाणीकरणका लागि पठाएको संवैधानिक परिषद् (काम, कर्...
04/05/2026

हालै राष्ट्रपति रामचन्द्र पौडेलले केहि अध्यादेश जारी गरे पनि सरकारले प्रमाणीकरणका लागि पठाएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले आज सन्देशसहित फिर्ता पठाएका छन् ।

Address

Kogarah
Sydney, NSW
2217

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Update:

Share

Category