Blessing TV

Blessing TV Welcome to the Official page of Blessing TV Nepal
Want to write us? Send your email.

Sajha Nepali Media hub Pvt Ltd
सकारत्मक समाचारले राष्टलाई परिवर्तन गर्छ

07/09/2026

Tomorrow is nationwide public holiday on the occasion of GenZ Martyr Day. 🌹

विपद् प्रभावित धादिङको गल्छी क्षेत्रमा NCF नेपाल युवा विभागको सरसफाइ अभियानधादिङ । विपद्का कारण प्रभावित धादिङको गल्छी क...
07/09/2026

विपद् प्रभावित धादिङको गल्छी क्षेत्रमा NCF नेपाल युवा विभागको सरसफाइ अभियान

धादिङ । विपद्का कारण प्रभावित धादिङको गल्छी क्षेत्रमा NCF नेपाल युवा विभाग बागमती प्रदेशले सरसफाइ अभियान सञ्चालन गरेको छ।

विपद्पछि सडक, बजार तथा सार्वजनिक स्थानमा थुप्रिएको फोहोर, माटो तथा अन्य सामग्री हटाउँदै प्रभावित क्षेत्रलाई सफा र सुरक्षित बनाउने उद्देश्यले युवा स्वयंसेवकहरू सरसफाइ अभियानमा जुटेका हुन्।

अभियानका क्रममा युवाहरूले स्थानीयवासीसँग समन्वय गर्दै सडक तथा सार्वजनिक स्थानमा सरसफाइ गरेका छन्। विपद्को समयमा उद्धार र राहतसँगै सरसफाइ तथा स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकता दिनुपर्नेमा स्वयंसेवकहरूले जोड दिएका छन्।

NCF नेपाल युवा विभाग बागमती प्रदेशका युवा अध्यक्ष प्रकाश तामाङले विपद्को समयमा पीडित समुदायलाई सहयोग गर्नु युवाहरूको सामाजिक जिम्मेवारी भएको बताए। उनले भने, “विपद्को समयमा प्रभावित नागरिकलाई राहत र उद्धारसँगै वातावरण सफा र सुरक्षित राख्नु पनि उत्तिकै आवश्यक छ। त्यसैले हामी युवाहरू स्वयंसेवकका रूपमा प्रभावित क्षेत्रमा पुगेर सकेको सहयोग गरिरहेका छौँ।”

तामाङले आगामी दिनमा पनि आवश्यकता भएका क्षेत्रमा युवा स्वयंसेवक परिचालन गरी उद्धार, राहत तथा सरसफाइका कार्यलाई निरन्तरता दिने बताए।

NCF नेपाल युवा विभाग बागमती प्रदेशले विपद् प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा मानवीय गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

07/09/2026

बाढीपीडितलाई गाली गर्ने, AI ले जथाभावी बनाएर पोस्ट गर्ने, भ्रामक सामग्री फैलाउने र घृणा फैलाउनेहरूविरुद्ध साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान सुरु गरेको छ।

07/09/2026

संसारबाट यसकारण अलग भए - Biru Ghising

06/09/2026

Flood Update

06/09/2026

हावामा नबोलौ - Pastor Biru Ghising

06/09/2026

सत्यले हाम्रो जीवनलाई असल बनाउछ

05/09/2026

धर्म कर्म किन - Biru Ghising Pastor

05/09/2026

ख्रीष्टलाई चिनेन भने पछुताउनु पर्नेछ -

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली-3A मा जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको संयुक्त ...
04/09/2026

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली-3A मा जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको संयुक्त खोज तथा उद्धार टोलीले दुई जना व्यक्तिको जिवितै उद्धार गरेको र थप खोज तथा उद्धार कार्य भईरहेको छ।

Address

Unit 2, 42-44 Saint Georges Parade Hurstville
Sydney, NSW
2220

Alerts

Be the first to know and let us send you an email when Blessing TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Blessing TV:

Shortcuts

Share