
09/09/2025
हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दूईचार सपूत मरेर नगए
-भूपी शेरचन
भ्रष्टाचार र बेथिति विरूद्ध अदम्य साहसका साथ डटेर लडेको 'Gen Z' लाई सलाम। यो लडाईंमा बगेको रगत खेर जाने छैन । ज्यान गुमाउने योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरुमा शीघ्र स्वास्थ्यलाभको कामना ।
Mushayara Pariwar proudly expresses its solidarity with Gen Z — the fearless generation that dares to dream of inclusive and progressive Nepal. We stand with their struggle, their voices, and their revolutionary spirit. Together, across generations, we commit to building a society where art, culture, and justice walk hand in hand.”
- मुशायरा परिवार