
11/06/2025
नेपाली मन टिभीको फेसबुक पेजमा १ मिलियन दर्शकहरू जोडिनुभएकोमा हामी यहाँहरू सम्पूर्ण दर्शकहरूप्रति हृदयदेखि नै आभारी छौँ। यो माया, विश्वास र हौसलाका लागि धन्यवाद दिन चाहन्छौँ। आगामी दिनमा पनि सूचना, समाचार र जनजीवनका कथाहरू खोजेर तपाईंहरू सामु सरल र स्पष्ट रूपमा प्रस्तुत गर्न प्रतिबद्ध रहने बाचा गर्दछौँ।