25/12/2025
प्राईम टाईम्स टेलिभिजनकी निर्देशक समेत रहेकी एलिजा गौतमले आफ्नै श्रीमान ऋषी धमलाको जनादेश पार्टी छोडेर प्रभु शाहको आम जनता पार्टीमा प्रवेश गरेकी छिन् । उनले एक महिना नबित्दै धमलाको पार्टी छोडेकी हुन् भने यस अघि पनि उनी केही पार्टीमा आबद्द हुदै छाड्दै गरेकी थिईन् ।