Gandaki Patra गण्डकीपत्र

Gandaki Patra गण्डकीपत्र News

20/11/2025

अन्नपूर्ण प्रथम आधारशिविरमा नजिक गएको हिम पहिरो

20/11/2025

बाग्लुङ र तनहुँबाट लाङ्ला र डाली बच्ने आएका के भन्छन् ?

19/11/2025

गलेश्वर

19/11/2025

बागलुङ भजन गलेश्वरमा

19/11/2025

बालचतुर्दशी पर्वमा गलेश्वरमा भक्तजनको भिड

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मश्चिम गाउँबाट देखिएको गुर्जा हिमाल । तस्बिर खगेन्द्र खत्री
18/11/2025

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मश्चिम गाउँबाट देखिएको गुर्जा हिमाल । तस्बिर खगेन्द्र खत्री

म्याग्दीको धवलागिरी गाउँपालिका–३ का जमदार ८४ बर्षका खनीराम पुन बिरामी भएपछि हेली मार्फत पोखरा लगिदै तस्बिर ः खगेन्द्र खत...
17/11/2025

म्याग्दीको धवलागिरी गाउँपालिका–३ का जमदार ८४ बर्षका खनीराम पुन बिरामी भएपछि हेली मार्फत पोखरा लगिदै
तस्बिर ः खगेन्द्र खत्री

16/11/2025

बेनी नगरपालिका स्तरीय छैटौँ राष्टपति रनिङ शिल्ण्ड जितेपछी न्यू वेष्ट प्वाइन्टको बिजय उत्सव

15/11/2025

नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा सदभाव र्‍याली

15/11/2025

नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा सदभाव र्‍यालीपछि विरेन्द्रचोकमा भएको कोण सभामा आफ्नो कुरा राख्दै जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी

15/11/2025

बिटेक आईटी सलुशन र एप फो मोबाईल सपको दसै तिहार भाग्यशाली पुरस्कार कस्लाई परयो
टिभी, मोवाई र एरपोट पाउने कोको रहेछन् ।

सहभागी बनौँ
15/11/2025

सहभागी बनौँ

Address

North Sydney
Sydney, NSW
2194

Alerts

Be the first to know and let us send you an email when Gandaki Patra गण्डकीपत्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gandaki Patra गण्डकीपत्र:

Share