Fire Screen TV

Fire Screen TV Encapsulates various kinds of entertainment, lifestyle, culture, student issues and corporate affair

Happy Labour Day!
06/10/2025

Happy Labour Day!

06/10/2025

सप्तकोशीमा सन्ताउन्न वर्षयताकै तेस्रो ठुलो बाढी

आजको राशिफल ~ वि.सं २०८२ आश्विन २० गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य https://firescr...
06/10/2025

आजको राशिफल ~ वि.सं २०८२ आश्विन २० गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य https://firescreentv.com.au/post-detail/9287

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कम्युनिकेसन, विज्ञापन वा मार्केटिङसँग सम्बन्धित कामबाट राम्रो सफलता मिल्नेछ । अर.....

जीवित देवी कुमारी आर्यताराको दर्शन गर्नुहोस।।।🙏
06/10/2025

जीवित देवी कुमारी आर्यताराको दर्शन गर्नुहोस।।।🙏

चितवनमा अलपत्र यात्रुलाई होटलमा ७५ प्रतिशत छुट
05/10/2025

चितवनमा अलपत्र यात्रुलाई होटलमा ७५ प्रतिशत छुट

चितवन- चितवनका विभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई जिल्लाका होटल तथा लजमा ७५ प्रतिशत छुट दिइने भएको छ । सरोकार ....

आवश्यक जनशक्ति तथा औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको अनुरोध
05/10/2025

आवश्यक जनशक्ति तथा औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक जनशक्ति तथा औषधि सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्...

यस्तो छ विभिन्न देशमा टीका लगाउने साइतकाठमाडौँ, असोज १६  गते। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि...
02/10/2025

यस्तो छ विभिन्न देशमा टीका लगाउने साइत

काठमाडौँ, असोज १६ गते। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ।

समितिका अनुसार विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो।

विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको उहाँले बताउनभयो।

नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे,
दिल्ली,भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ :४९,
न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११ :२५,
फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ :५७,
वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११ :०५,
टेक्सासका लागि अक्टोबार ११:३३,
वासिङ्गटन डिसीका लागि ११ :३५,
क्यालिफोर्नियाका लागि बिहान ११ :११,
कोलोराडोका लागि ११ :२९ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिनुभयो।
यसैगरी,

टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११ :५५,
भ्यानकुभरका लागि ११ :३३,
टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११ :३१,
सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११ :४३,
मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११ :१९,
व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११ :५३,
एडिलेटका लागि ११ :३५,
क्यानबेराका लागि ११ :५१,
तास्मानियाका लागि ११ :४५,
पर्थका लागि ११ :२५ र
डार्बिन अष्ट्रेलियाका लागि बिहान ११ :४७ बजेको साइत शुभ रहेको छ।
यस्तै,

बेलिङ्गटन न्यूजिल्यान्डका लागि २ अक्टोबरका दिन बिहान ११ :२३,
लिस्बन पोर्चुगलका लागि सोही दिन बिहान ०९ :२३,
लण्डन बेलायतका लागि बिहान ०९ :१७,
पेरिस, फ्रान्सका लागि बिहान ०९ :५७,
नर्वेको ओस्लोका लागि बिहान १० :०३,
क्वालालम्पुर मलेसियाका लागि बिहान ११ :११,
अवुधावी युएइका लागि बिहान १० :५५,
दोहा कतारका लागि बिहान १० :१३,
बैंकक थाइल्याण्डका लागि बिहान १० :४५,
सियोल दक्षिण कोरियाका लागि बिहान १० :५७,
तेल अभिभ इजरायलका लागि बिहान ११ :३५,
सिङ्गापुरका लागि बिहान ११ :०९,
हङ्गकङ्गका लागि बिहान ११ :४५,
साउदी अरेबियाका लागि बिहान १० :५५,
याङ्गून म्यानमारका लागि बिहान १० :२७,
जेनेभा स्विट्जरल्याण्डका लागि बिहान १० :२५ र
माल्टाका लागि बिहान १० :५५ बजेको साइत
स्थानीय समय अनुसार शुभ रहेकाले प्रकाशन गरिएको समितिका उपसभापति प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो। रासस

विजया दशमीको पावन अवसरमा तपाईँको जीवनमा खुशी, स्वास्थ्य, शान्ति र समृद्धि छाओस्। हार्दिक शुभकामना!
02/10/2025

विजया दशमीको पावन अवसरमा तपाईँको जीवनमा खुशी, स्वास्थ्य, शान्ति र समृद्धि छाओस्। हार्दिक शुभकामना!

धन्यवाद वेष्ट ईन्डिज- दुई पटक विश्वकप जितेको र टेष्ट खेल्ने टिम भएर पनि नेपालको निम्तोलाई स्विकारेर सिरिज खेल्न आएकोमा ध...
01/10/2025

धन्यवाद वेष्ट ईन्डिज- दुई पटक विश्वकप जितेको र टेष्ट खेल्ने टिम भएर पनि नेपालको निम्तोलाई स्विकारेर सिरिज खेल्न आएकोमा धेरै धेरै धन्यवाद छ । तपाईहरुकै कारण नेपाली क्रिकेटले २ वटा ईतिहास रच्न पाएको छ । अब अन्य टेष्ट राष्ट्रसंग पनि सिरिज खेल्ने ढोका खुलेको छ । क्रिकेट जगतमा नेपालको क्षितिज फराकिलो भएको छ । Thank you West indies for playing with Nepal. T20 Cricket

पवित्र पाथिभरा माताको अनन्त कृपा सदैव तपाईंको जीवनमा रहोस्।आजको यो पावन दिनले तपाईंलाई असीम सुख, शान्ति, स्वास्थ्य र सफल...
01/10/2025

पवित्र पाथिभरा माताको अनन्त कृपा सदैव तपाईंको जीवनमा रहोस्।
आजको यो पावन दिनले तपाईंलाई असीम सुख, शान्ति, स्वास्थ्य र सफलताको उज्यालो प्रदान गरियोस्।
शुभ दिनको मंगलमय शुभकामना ।

इटहरीमा श्रीमानले श्रीमतीको हत्या, ‘बटम’ प्रहारले लियो ज्यान!इटहरी — इटहरीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । खोटाङ...
30/09/2025

इटहरीमा श्रीमानले श्रीमतीको हत्या, ‘बटम’ प्रहारले लियो ज्यान!

इटहरी — इटहरीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–१ घर भई इटहरी उपमहानगरपालिका–१२ मा डेरा गरी बस्ने ३० वर्षीय सुमन दाहालले २५ वर्षीया श्रीमती अनिषा भट्टराईको हत्या गरेको प्रहरीले जनाएको छ ।

सोमबार साँझ ८ बजेतिर उनले काठको बटमले श्रीमतीको टाउकामा प्रहार गरेका थिए ।गम्भीर घाइते अनिषालाई प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्‍याइएको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार उपचारको क्रममा राति ९ः१० उनको मृत्यु भएको हो । घटनापछि दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Fire Screen TV

बडादशैंको पावन अवसरमा आजको फूलपातीले तपाईँको जीवनमा शान्ति, समृद्धि र नयाँ उमंग ल्याओस्। सबैमा हार्दिक शुभकामना। 🙏      ...
29/09/2025

बडादशैंको पावन अवसरमा आजको फूलपातीले तपाईँको जीवनमा शान्ति, समृद्धि र नयाँ उमंग ल्याओस्। सबैमा हार्दिक शुभकामना। 🙏

Address

Barangaroo, NSW

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Saturday 9am - 5pm

Alerts

Be the first to know and let us send you an email when Fire Screen TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fire Screen TV:

Share