Mission Today

Mission Today The Most Read Online News portal

हेटौंडामा अवस्थित प्रशिद्ध पशुपति मन्दिरPC : Regan Ram
10/09/2026

हेटौंडामा अवस्थित प्रशिद्ध पशुपति मन्दिर
PC : Regan Ram

10/09/2026

रास्वपा सांसद भण्डारी : ‘हामीलाई घण्टे, खराने ग्याङ भनियो’

10/09/2026

दिनभरका खबर: मिसन दर्पण


10/09/2026

आर्थिक अभावले महिलाले अस्पताल बाहिर नै शिशु जन्माउनु परेको भन्दै संसदमा उठ्यो सरकारमाथि प्रश्न

रिपब्लिकनले मध्यावधि निर्वाचन जिते प्रत्येक वयस्क अमेरिकीलाई ५ हजार डलर दिने ट्रम्पको घोषणाअमेरिकी राष्ट्रपति डोनाल्ड ट्...
10/09/2026

रिपब्लिकनले मध्यावधि निर्वाचन जिते प्रत्येक वयस्क अमेरिकीलाई ५ हजार डलर दिने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गरे प्रत्येक वयस्क अमेरिकी नागरिकलाई ५ हजार अमेरिकी डलर दिने घोषणा गरेका छन् ।
यो योजनामा अमेरिकी सरकारलाई करिब १.३ ट्रिलियन डलर खर्च लाग्ने अनुमान गरिएको छ । रिपब्लिकन पार्टीले अमेरिकी राष्ट्रपतिको कार्यकालको बीचमा पहिलोपटक आयोजना गरेको सम्मेलनमा ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

भोटेकोशीको बाढीले उपचारको रकम बगायो, डा. सुनिल शर्मा बने सहारा उपचारका लागि जोहो गरेको रकम नै बाढीले बगाएपछि पीडामा परेक...
10/09/2026

भोटेकोशीको बाढीले उपचारको रकम बगायो, डा. सुनिल शर्मा बने सहारा
उपचारका लागि जोहो गरेको रकम नै बाढीले बगाएपछि पीडामा परेकी विष्णुकुमारी डंगोलको जीवनमा डा. सुनिल शर्माको सहयोग आशाको किरण बनेको छ। विष्णुकुमारीको प्रत्यारोपणको सम्पूर्ण खर्च डा. शर्माले व्यहोर्ने भएपछि पीडित परिवारले ठूलो राहत महसुस गरेको छ। विपत्तिले सबैथोक खोसेको बेला कसैको एउटा सहयोगले फेरि जीवनप्रतिको आशा जगाउन सक्छ।

जलमग्न अस्पतालबिहीबार दिउँसो परेको वर्षापछि ढल निकासको उचित व्यवस्था नहुँदा जलमग्न बनेको दाङको घोराहीस्थित राप्ती स्वास्...
10/09/2026

जलमग्न अस्पताल
बिहीबार दिउँसो परेको वर्षापछि ढल निकासको उचित व्यवस्था नहुँदा जलमग्न बनेको दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसर । सामान्य वर्षा हुँदा समेत परिसरमा पानी जम्ने गर्दा उपचारका लागि आएका बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीले सास्ती खेप्दै आएका छन् ।
तस्बिर: कुलदीप न्यौपाने/रासस

10/09/2026

‘हिमाल, पहाड र तराईबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने रेकर्ड मेरै हो’

विपद्को पीडामा सहकारीको साथभोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाका पीडित परिवारको राहत तथा उद्ध...
10/09/2026

विपद्को पीडामा सहकारीको साथ
भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाका पीडित परिवारको राहत तथा उद्धारका लागि कोहलपुर–११ स्थित साझा सहकारी संस्था लिमिटेडले १ लाख ६५ हजार रुपैयाँ सहयोग गरेको छ। संस्थाले १ लाख ९ हजार र सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीबाट थप ५६ हजार रुपैयाँ जुटाएर सहयोग गरेको हो।

10/09/2026

राष्ट्रियसभामा कानुनमन्त्री सोविता गौतमले मागिन् माफी

Address

Homebush Road
Sydney, NSW
2135

Telephone

+9779858023069

Website

Alerts

Be the first to know and let us send you an email when Mission Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mission Today:

Shortcuts

Share