One Step Media

One Step Media सुचना अनि मनोरञ्जनको साथि

13/12/2025

आज मिति २०८२ साल मंसिर २७गते शनिवार, यस्तो छ राशिफल

भरतपुर महानगरपालिकाको आयोजना तथा वन स्टेप मिडियाको समन्वयमा भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक स...
12/12/2025

भरतपुर महानगरपालिकाको आयोजना तथा वन स्टेप मिडियाको समन्वयमा भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

वडा नम्बर २५ को कार्यालयमा सम्पन्न कार्यक्रममा बोल्दै नगर प्रमुख रेनु दाहलले जेन जी आन्दोलन पछिको नँया परिस्थितिमा उच्च मनोवलका साथ नागरीकको काममा लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

उप मेयर चित्रसेन अधिकारीले स्वागत मन्तव राख्नु भएको थियो। मन्तव्यका क्रममा अधिकारीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै महानगरपालिकाले गरेका विकास निर्माणका कार्यहरुका बारेमा जानकारी दिनु भएको थियो। महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद पौडेलले प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख गणेश अर्याल, महानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरुको उपस्थिति थियो भने नगरवासिहरुले महानगरका राम्रा पक्ष तथा सुधार गर्नु पर्ने विषयहरुको उठान गरेका थिए।

वडा नम्बर २५ का अध्यक्ष छविलाल सापकोटाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि महानगरपालिकाको हरेक कार्यमा आफ्नो साथ रहने बताउनु भयो।

भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम शुरु
12/12/2025

भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम शुरु

12/12/2025

आज मिति २०८२ साल मंसिर २६गते शुक्रवार, यस्तो छ राशिफल

11/12/2025

हेडसर उपरकोटीको सम्मानमा हेलिकप्टर मै बिदाई

11/12/2025

आज मिति २०८२ साल मंसिर २५ गते बिहिबार, यस्तो छ राशिफल

10/12/2025

निःसन्तान दम्पतीका लागि गरिने आईभीएफ के हो ?
.NilamShah

10/12/2025

१२ महिना इन्टरनेट FREE FREE FREE !

पारस दाईको मौकामा चौका, Wi-Fi नेपालले ल्याएको छ धमाका अफर- अब पाउनुहोस् १२ महिनाको २०० Mbps इन्टरनेट प्याकेजमा थप १२ महिना FREE बोनस!!

साथै, FREE NOKIA 5GHz Router, त्यो पनि मात्र रू. ११,७५०/- मा, बिना कुनै थप शुल्क - भ्याट सहित ।

*यो अफर मङ्सिर २९, २०८२ सम्म मात्र मान्य हुने छ। *T&C Applied

थप जानकारीका लागी सम्पर्क गर्नुहोस्: 9709087209 / 9801492040,
wifinepal.com.np

नेपालकै सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा सँग आजै जोडिनुहोस्।

10/12/2025

आज मिति २०८२ साल मंसिर २४ गते बधबार, यस्तो छ राशिफल

09/12/2025

डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने भए शेरबहादुर देउवा, ८ औं पटक उमेदवार बन्ने पक्का पक्कि

09/12/2025

अन्तत: पुरा भयो दुर्गा प्रसाईको सरकारसंगको वार्ता, प्रधानमन्त्री कार्किलाई दुर्गा माताको मुर्ति नै उपहार लिएर पुगे सिंहदरबार

09/12/2025

आज मिति २०८२ साल मंसिर २३ गते मंगलबार, यस्तो छ राशिफल

Address

Margaret Street
Toowoomba City, QLD

Alerts

Be the first to know and let us send you an email when One Step Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to One Step Media:

Share