Salyan Nepal

Salyan Nepal हामी संघ रम्ना रमाउन को लागी

08/04/2024

के तपाईँहरूलाई थाहा छ कि छैन।
छैन भने आज चाहिँ सूर्य ग्रहण छ है। राति ९ बजेदेखि छ।
हाम्रो नेपालदेखि त नदेखिएला अरु देशबाट देखिन्छ

28/08/2022
The first Indo-Nepali film, PREM GEET 3, is all set for a theatrical release in India. The makers have released the post...
11/08/2022

The first Indo-Nepali film, PREM GEET 3, is all set for a theatrical release in India. The makers have released the poster and have also announced the release date 23rd September. The trailer will be released on 1st September, Starring Pradeep khadka Kristina Gurung, Shiva Shrestha, Directed by late Chhetan Gurung & santosh sen , Produced By Subhash Kale, Prashant Kumar Gupta, Santosh Sen and Yogesh Lakhani.

पहिलो इन्डो-नेपाली फिल्म, प्रेम गीत ३, भारतमा हलमा रिलिजको लागि तयार छ। निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै सेप्टेम्बर २३ तारिखको रिलिज मिति पनि घोषणा गरेको छ । प्रदीप खड्का क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, स्वर्गीय छेतन गुरुङ र सन्तोष सेन निर्देशित, सुभाष काले, प्रशान्त कुमार गुप्ता, सन्तोष सेन र योगेश लखानीको निर्माण रहेको चलचित्रको ट्रेलर सेप्टेम्बर १ मा रिलिज हुनेछ ।

अत्यन्तै दु:खद  खबरनेकपाका विषेश कमिटी सदस्य तथा सल्यानका नेता लोकपाल केसी सल्यानको मोख्ला नजिकै मृत अवस्था फेला पर्नुभए...
04/08/2022

अत्यन्तै दु:खद खबर

नेकपाका विषेश कमिटी सदस्य तथा सल्यानका नेता लोकपाल केसी सल्यानको मोख्ला नजिकै मृत अवस्था फेला पर्नुभएको छ । थप विवरण आउँदै, हजुर प्रती हार्दिक श्रद्धाञ्जली ।।

टिकटक बनाउदै गर्दा कुपिण्डे तालम डुबेर एकजना बेपत्ता भएका छन  ।कपुरकोट गाउँपालिक ६ सिनबाङ निबासी हालदाङ जिल्ला तुलसीपुर ...
27/07/2022

टिकटक बनाउदै गर्दा कुपिण्डे तालम डुबेर एकजना बेपत्ता भएका छन ।
कपुरकोट गाउँपालिक ६ सिनबाङ निबासी हाल
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका ६बस्ने अन्दाजि ३६/३७वर्षका बेद बहादुर बस्नेतको कुपिण्डे ताल छेउमा टिकटक बनाउदै गर्दा चिपलिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ।
बेपत्ताको खोजि कार्य भैरहेको छ।

This is Salyan  sa n pa 11 Hiwalcha salayn nepal
25/07/2022

This is Salyan sa n pa 11 Hiwalcha salayn nepal

पल साह लाई थुनामै राख्न उच्च अदालत को आदेस
03/06/2022

पल साह लाई थुनामै राख्न उच्च अदालत को आदेस

सल्यान मा बिधुत को केही बिबरण प्राप्त भयको छ
27/05/2022

सल्यान मा बिधुत को केही बिबरण प्राप्त भयको छ

हाम्रो सल्यान राम्रो सल्यान सुन्दर सल्यान Salyan love li salyan
26/05/2022

हाम्रो सल्यान राम्रो सल्यान सुन्दर सल्यान Salyan love li salyan

22/05/2022

४० दिनको डिउटि पछि म्यादिहरुको बिदाइ कार्यक्रम गर्दा एउटा प्रहरि संग बसेको प्रेम 😊

Address

Salyan

Alerts

Be the first to know and let us send you an email when Salyan Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Salyan Nepal:

Share