Malneta Gallery

  • Home
  • Malneta Gallery

Malneta Gallery तपाईं साथ दिनुहोस् हामी सधै तपाईं संगै हुने छाैँ।
❣️

सावधान !!!तपाईंको message मा आएका अनावश्यक लिङ्कहरू नखोल्न साइबर ब्युरोले अनुरोध गरेको छ ।
24/08/2026

सावधान !!!
तपाईंको message मा आएका अनावश्यक लिङ्कहरू नखोल्न साइबर ब्युरोले अनुरोध गरेको छ ।

कतै करोडौं को स्मार्ट शाैचालय बनाइ रहेको छ । शारदा नगरपालिका , सल्यान  कतै बिद्यालय को वाल भत्किएर बिद्यार्थी लाई कता पढ...
24/08/2026

कतै करोडौं को स्मार्ट शाैचालय बनाइ रहेको छ । शारदा नगरपालिका , सल्यान कतै बिद्यालय को वाल भत्किएर बिद्यार्थी लाई कता पढाउने समस्या छ । बाल दिदैन नगर माल्नेटा लाई किन हो हेपेको ?
कि माल्नेटा नगर भित्र पर्दैन ?

Sadnews 😥रुकुम पश्चिममा गाडीको ठक्करले आमा छोरीको मृत्यु भएको छ ।
23/08/2026

Sadnews 😥
रुकुम पश्चिममा गाडीको ठक्करले आमा छोरीको मृत्यु भएको छ ।

३ वर्षीया बालिका गरिमा चौध'रीमाथि भएको जघ'न्य अप'राधको घट'नालाई लिएर नेपाल सरकार र पी'डित परिवारबीच ३ बुँ'दे सहमति भएको ...
23/08/2026

३ वर्षीया बालिका गरिमा चौध'रीमाथि भएको जघ'न्य अप'राधको घट'नालाई लिएर नेपाल सरकार र पी'डित परिवारबीच ३ बुँ'दे सहमति भएको छ।

माल्नेटा को कुनै पनि टोल वा आफ्नो गाउँमा आफुले भोगी रहेका समस्या के के छन् ? कमेन्ट गर्नु होला । कहाँ के समस्या हरु छन् ...
22/08/2026

माल्नेटा को कुनै पनि टोल वा आफ्नो गाउँमा आफुले भोगी रहेका समस्या के के छन् ? कमेन्ट गर्नु होला ।
कहाँ के समस्या हरु छन् जन्न चाहान्छाै कृपया लेख्दिनु होला ।

गरिमा माथि भएको जघन्य अपराधको अनुसन्धान जारी । सरकार यो घटनाको पहिलो दिन देखिनै माैन छैन र निष्क्रिय पनि छैन । - गृहमन्त...
22/08/2026

गरिमा माथि भएको जघन्य अपराधको अनुसन्धान जारी ।

सरकार यो घटनाको पहिलो दिन देखिनै माैन छैन र निष्क्रिय पनि छैन । - गृहमन्त्री सुदन गुरुङ

महंगी यो सुन भाउ 😱आज सुन ९३०० रुपैयाँ ले बढेर ३ लाख १३ हजार ४०० मा प्रति तोला पुगेको छ । त्यस्तै चाँदि २६० रुपैयाँ ले बढ...
20/08/2026

महंगी यो सुन भाउ 😱
आज सुन ९३०० रुपैयाँ ले बढेर ३ लाख १३ हजार ४०० मा प्रति तोला पुगेको छ । त्यस्तै चाँदि २६० रुपैयाँ ले बढेर ४८५५ प्रति तोला पुगेको छ ।



बाराको सिमरामा तीन वर्षीया बालिका गरिमाको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
19/08/2026

बाराको सिमरामा तीन वर्षीया बालिका गरिमाको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

Address


Telephone

+9779749299520

Website

Alerts

Be the first to know and let us send you an email when Malneta Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share