04/01/2026
हिमेश पन्त को कडा टिप्पणी: ✍️👉 ओली, प्रचन्ड र देउबा; देशको नेता हौ भने काठमाडौंबाट चुनाव लडेर देखाऊ।
बिरालो बनेर गाउँ पस्ने, सोझा जनता झुक्याएर आएर शहरमा ठुलाठुला गफ दिने ?? 😏
#गाउँले