BP Sanchar

BP Sanchar "समेट्छौ सवै कुरा" भन्ने मुल नाराका साथ
ताजा र निष्पक्ष समाचार सम्प्रेषण गर्ने हाम्रो प्रतिबद्धता

14/06/2026

वक्तृत्वकला प्रतियोगिता
शिर्षकः सार्वजनिक क्षेत्रमा सरसफाईको महत्व र विद्यार्थीको भूमिका
सहभागिः एलिश बुढाथकोकी - श्री नेपाल राष्ट्रिय मावि सिद्ध कुमाख ५ छापडाँडा सल्यान

04/06/2026

विद्यार्थीहरुलाई यसरी उत्प्रेरित गर्नुहोस् कि उनिहरु आफै केहि गर्न अग्रसर हुनेछन ।

मैले सक्छु, तिमीले सक्छौ,
हामी सवैले सक्दछौ ।।
हामिले चाहे सफल जीवन निर्माण गर्न सक्दछौ ।।

04/06/2026

विद्यार्थीहरुलाई दण्ड दिएर डरमा हैन रमाएर सिक्ने वातावरण बनाउनुपर्छ । साङ्गितिक पिटी प्रशिक्षणमा शिक्षक, विद्यार्थी र अभिभावक एकैसाथ

04/06/2026

साङ्गितिक पिटी प्रशिक्षण पश्चात सवै विद्यालयहरुले यसलाई निरन्तरता दिइएको पाइएको छ । साङ्गितिक पिटी र व्यवहारिक उत्प्रेरणा कार्यक्रमले विद्यालयमा सकरात्मक प्रभाव परेको छ ।

02/06/2026

शिक्षक र विद्यार्थीसँगै अभिभावकहरु समेत धुरुधुरु रोए जव आफ्नो सन्तान र विद्यालयको अवस्था बुझे
#सिद्ध_कुमाख_गाउँपालिका

एकपटक अवश्य हेर्नुहोला ।
01/06/2026

एकपटक अवश्य हेर्नुहोला ।

सिद्ध कुमाख गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विद्य...

01/06/2026

कुनैपनि पद सानो ठुलो हुदैनः विद्यालयको सवैभन्दा ठुलो मान्छे कार्यालय सहयोगी हो- हरिश वली

01/06/2026

विद्यार्थीहरुका आखाँबाट आशु बग्न रोकिएन् जव हरिश वलीले व्यवहारिक उत्प्रेरणा कार्यक्रम सुरु गरेः
सिद्ध कुमाख गाउँपालिकाको आयोजनामा विद्यालयका लागि प्राथना व्यवस्थापन, अभिभावक शिक्षा, साङ्गितिक PT प्रशिक्षण एवम् व्यवहारिक उत्प्रेरणा कार्यक्रम वडा नं १ को महेन्द्र आदर्श माविमा संचालनल

31/05/2026

छोराछोरी विग्रिदा समाज खुशि नै हुन्छ तर एउटा शिक्षक र जन्मदिने आमावुवा कहिले खुशि हुन सक्दैनन् #सिद्ध_कुमाख_गाउँपालिका

31/05/2026

महिनावारी स्वच्छता दिवसको अवसरमा चर्चित गायिका टिका सानुले सिद्ध कुमाख गाउँपालिका अध्यक्ष, वडाध्यक्ष लगायतलाई छमछमी नचाउदैः सिद्ध कुमाख गाउँपालिका, सल्यान

Address

Salyan Nepal
Salyan

Alerts

Be the first to know and let us send you an email when BP Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BP Sanchar:

Share