Ruplal chalaune

Ruplal chalaune Salyan

Permanently closed.
क्रिकेटर Sandeep Lamichhane ले अदालतबाट सफाई पाएका छन्। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर ...
15/05/2024

क्रिकेटर Sandeep Lamichhane ले अदालतबाट सफाई पाएका छन्। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।
welcome back king

भन्छ नी बिहे किन नगरेको भनेर ....बिहेको दिन यसरी नै बाटो खन्नु पर्यो भने त खतम हुन्छ नि ...🤣😥आफ्नो बिहेको लागि हिडेका दु...
01/04/2024

भन्छ नी बिहे किन नगरेको भनेर ....
बिहेको दिन यसरी नै बाटो खन्नु पर्यो भने त खतम हुन्छ नि ...🤣😥

आफ्नो बिहेको लागि हिडेका दुलाहा बिग्रिएको बाटो बनाउदै।
तस्विर : सामजिक संजाल

23/02/2024

05/12/2023

रुकुमका नवराज बि. क. लगायत ६ जनाको ह त्याको अ पराधमा संलग्न २३ जनालाइ रुकुम जिल्ला अदालतले जन्म कैदको सजाय हुने फैसला सुनाएको छ ।

साईकुमारी मेलाको अवसरमा यस वर्ष देउराली मा.वि आयोजनामा हुन लागिरहेको कार्यक्रमहरु मा  सहभागिता लागि हार्दिक अनुरोध गर्दछ...
04/12/2023

साईकुमारी मेलाको अवसरमा यस वर्ष देउराली मा.वि आयोजनामा हुन लागिरहेको कार्यक्रमहरु मा
सहभागिता लागि हार्दिक अनुरोध गर्दछ ।।

Address

Salyan

Alerts

Be the first to know and let us send you an email when Ruplal chalaune posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share