गाउले जिबन

गाउले जिबन today Hard work batter tomorrow ������

तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना 🙏🙏🙏🙏
30/01/2025

तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना 🙏🙏🙏🙏

07/12/2023

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारको टोलीले पक्राउ गरेको हो ।

हरिबाेधनी एकादशीकाे तुल्सी विवाहकाे सम्पुर्णमा शुभकामना भगवान नारायणले सबैकाे कल्याण गरून् 🙏👏👏👏
23/11/2023

हरिबाेधनी एकादशीकाे तुल्सी विवाहकाे सम्पुर्णमा शुभकामना भगवान नारायणले सबैकाे कल्याण गरून् 🙏👏👏👏

23/11/2023

दुर्गा प्रसाइँ र महेश बस्नेतमध्ये कसले बढी मान्छे उतारे सडकमा 🤣🤣🤣

23/11/2023

मासुभात महँगो भएर एकादशी को दिन आन्दोलन गरेको होरेत
Durgar vs Mahesh 🤣🤣

20/11/2023

मंसिर ७, कस्ले मार्ला बाजि ?? Durga Prasai Vs Mahesh Basnet फेसबुकमा दाेहाेरी त कडै चलिराछ क्यारे। 😁😍

19/11/2023

India vs Australia

कस्ले जित्ला म्याच 😌

Good morning everyone 🌅🌞👏👏 Have a nice day 🤟🤟💖💖💖💖💖
18/11/2023

Good morning everyone 🌅🌞👏👏
Have a nice day 🤟🤟💖💖💖💖💖

🤣🤣🤣🤣🤣
17/11/2023

🤣🤣🤣🤣🤣

07/10/2023

.
दाङ तुल्सिपुर बाट सल्यान जयचौर जाने बस कपुरकोट ३ बनस्पति नजिकै दुर्घटना घटना स्थल मा २ जनाको मृत्यु विवरण आउन बाकी ।

‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै ।🙏
06/09/2023

‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै ।🙏

Address

Dang
Salyan

Website

Alerts

Be the first to know and let us send you an email when गाउले जिबन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share