Kailali online

Kailali online सत्य तथ्य समाचारको लागि Kailali online पेजलाई Follow गर्नू होला

दुःखद खबर: रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङमा ४ वटा श"व फेला परेका छन्समयमै उद्धार कार्य भैदिएको भए जिबितै उद्धार ग...
16/09/2026

दुःखद खबर: रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङमा ४ वटा श"व फेला परेका छन्
समयमै उद्धार कार्य भैदिएको भए जिबितै उद्धार गर्न सकिन्थ्यो !

आरोप प्रमाणित गर्न वा सार्वजनिक रूपमा क्षमायाचना गर्न राप्रपा बागमती प्रदेश कार्य समितिद्वाराअध्यक्ष राजेन्द्र लिङ्देन ल...
16/09/2026

आरोप प्रमाणित गर्न वा सार्वजनिक रूपमा क्षमायाचना गर्न राप्रपा बागमती प्रदेश कार्य समितिद्वारा
अध्यक्ष राजेन्द्र लिङ्देन लाई कडा चेतावनी !

रवि लामिछाने विरुद्ध लागेको मुद्दासंशोधन गर्न अनुमति दिने न्यायाधीश हिमलाल अवकाशको मुखमा वरियता मिचेर उच्चमा बढुवा !
16/09/2026

रवि लामिछाने विरुद्ध लागेको मुद्दा
संशोधन गर्न अनुमति दिने न्यायाधीश हिमलाल अवकाशको मुखमा वरियता मिचेर उच्चमा बढुवा !

माननिय ज्ञानेन्द्र शाही भन्नु हुन्छ राजेन्द्र लिङ्देनकै अघि ज्ञानेन्द्र शाही पुस्तान्तरण गर्न सक्नुभएन भने पार्टीको अस्त...
16/09/2026

माननिय ज्ञानेन्द्र शाही भन्नु हुन्छ
राजेन्द्र लिङ्देनकै अघि ज्ञानेन्द्र शाही पुस्तान्तरण गर्न सक्नुभएन भने पार्टीको अस्तित्व नरहला !

सदनमा बोलिरहेको बेलामा चिया खान जाम भन्दै बोलेको भाइरल अडियोसांसद रास्वपाका राजुनाथ पाण्डे भएको बुझिएको छ !
16/09/2026

सदनमा बोलिरहेको बेलामा चिया खान जाम भन्दै बोलेको भाइरल अडियो
सांसद रास्वपाका राजुनाथ पाण्डे भएको बुझिएको छ !

राप्रपाका सांसद अरु पार्टीको ओछ्यान तताउन गएका छन भनियो यसको प्रमाण खै भन्दै वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेयलेअध्यक्ष रा...
15/09/2026

राप्रपाका सांसद अरु पार्टीको ओछ्यान तताउन गएका छन भनियो यसको प्रमाण खै भन्दै वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेयले
अध्यक्ष राजेन्द्र लिङ्देन संग जवाफ माग्नु भएको छ !

युरोपियन युनियन मार्फत फ्रान्स सरकार बाट बाढि पिडितहरुको लागि राहत सामग्री सहयोग गर्नुभएको छधन्यवाद फ्रान्स सरकार👏
15/09/2026

युरोपियन युनियन मार्फत फ्रान्स सरकार बाट बाढि पिडितहरुको लागि राहत सामग्री सहयोग गर्नुभएको छ
धन्यवाद फ्रान्स सरकार👏

हुप्सेकोटको घाँगी भीरमा ६ महिनादेखि धुवाँको मुस्लोनवलपुर !के नेपालमा पनि जुवामा मुखी बि-स्ट हुदै छ त 😱
15/09/2026

हुप्सेकोटको घाँगी भीरमा ६ महिनादेखि धुवाँको मुस्लो
नवलपुर !
के नेपालमा पनि जुवामा मुखी बि-स्ट हुदै छ त 😱

15/09/2026

राप्रपा कैलाली जिल्ला अधिबेशनका लागि धनगढी
माननीय ज्ञानेन्द्र शाही !

15/09/2026

हुप्सेकोटको घाँगी भीरमा ६ महिनादेखि धुवाँको मुस्लो
नवलपुर !

Address

Kailail

Website

Alerts

Be the first to know and let us send you an email when Kailali online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kailali online:

Shortcuts

Share