Pratappur News

Pratappur News अन्लाइन पोर्टल
प्रतापपुर मिडिया प्रा. लि.
सम्पर्क : 9860674070

मानव अधिकार आयोगले लियो रवि लामिछानेसँग २ घण्टा बयान Pratappur News
07/01/2026

मानव अधिकार आयोगले लियो रवि लामिछानेसँग २ घण्टा बयान Pratappur News

रोकिएनन् गगन-विश्वप्रकाश, कांग्रेसको विशेष महाधिवेशनका लागि  जेनजी परिचालनसहित १८ उपसमिति गठन
07/01/2026

रोकिएनन् गगन-विश्वप्रकाश, कांग्रेसको विशेष महाधिवेशनका लागि जेनजी परिचालनसहित १८ उपसमिति गठन

म रास्वपा प्रवेश गरेर चुनाव लड्न तयार छुः ऋषि धमला
07/01/2026

म रास्वपा प्रवेश गरेर चुनाव लड्न तयार छुः ऋषि धमला

कानुन संशोधन गरेरै भएपनि जिल्ला भित्रका सवै सडकमा रुटप्रमिट दिन माग गर्दै जुम्लाको उम्गाड र तातोपानीमा सड्क बन्द अटाे व्...
07/01/2026

कानुन संशोधन गरेरै भएपनि जिल्ला भित्रका सवै सडकमा रुटप्रमिट दिन माग गर्दै जुम्लाको उम्गाड र तातोपानीमा सड्क बन्द अटाे व्यवसायीले गरेका छन् ।

Big News: मन्त्री कुलमान घिसिङले आजै राजिनामा दिने तयारी गरेका छन। 😲
07/01/2026

Big News: मन्त्री कुलमान घिसिङले आजै राजिनामा दिने तयारी गरेका छन। 😲

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-६ मा रहेको त्रिवेणी धाम र शिवको मूर्ति । त्रिवेणी धाम नाराय...
06/01/2026

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-६ मा रहेको त्रिवेणी धाम र शिवको मूर्ति । त्रिवेणी धाम नारायणी, तमसा र सोनभद्र गरी तीनवटा नदीको सङ्गम हो । Pratappur News

तस्बिर : रबिन्द्र प्रताप गुप्ता/रासस

06/01/2026

सर्वोच्चमा जलेका १० हजार बढी मुद्दाका मिसिल तयार

जनकपुरको जानकी मन्दिर कुन शैलीमा निर्माण गरिएको छ?Pratappur News
06/01/2026

जनकपुरको जानकी मन्दिर कुन शैलीमा निर्माण गरिएको छ?
Pratappur News

राप्रपाले मलाई स्थापित गरेको होइन, रास्वपामा जाँदा म लुकेर जान्नः ज्ञानेन्द्र शाही
06/01/2026

राप्रपाले मलाई स्थापित गरेको होइन, रास्वपामा जाँदा म लुकेर जान्नः ज्ञानेन्द्र शाही

ओलीपछि प्रचण्डसँग भेट्दै काँग्रेस नेताहरू– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली कांग...
06/01/2026

ओलीपछि प्रचण्डसँग भेट्दै काँग्रेस नेताहरू
– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली कांग्रेस नेता रमेश लेखक ललितपुरको हात्तिवन पुगेका छन् । माघ ११ गते हुने राष्ट्रिय सभाको चुनावमा गठबन्धनको प्रस्ताव लिएर लेखक त्यहाँ पुगेको बताइएको छ। Pratappur News

वीरगन्जमा साँझसम्मका लागि कर्फ्यु थप
06/01/2026

वीरगन्जमा साँझसम्मका लागि कर्फ्यु थप

आज सुनचाँदीको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला तिन...
06/01/2026

आज सुनचाँदीको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला तिन हजार छ सय रूपैयाँले बढेर २ लाख ६८ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ।

Adresse

Democratic Republic Of The

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Pratappur News publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Pratappur News:

Partager