
20/09/2025
GenZ समूहले प्रदेश प्रतिनिधि तोकेको छ।
कोशीं प्रदेश: उपार्जन चाम्लिङ
मधेस प्रदेश: शिव यादव
बागमती प्रदेश: किरण के सी
गण्डकी प्रदेश: प्रदीप पाण्डे
लुम्बिनी प्रदेश: आदित्य आचार्य
कर्णाली प्रदेश: सुप्रिया शाही
सुदूरपश्चिम प्रदेश: खेमराज साउद
यसले समूहको संगठन सुदृढ पार्दै प्रदेशस्तरीय गतिविधिमा केन्द्रित भूमिका सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
Arghakhanchi.Com