pema pakharin tamang

pema pakharin tamang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from pema pakharin tamang, Publisher, Riffa, Riffa.

20/09/2025

१६ औँ वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न ।
यो भिडियो मिठो सम्झना स्वरूप रहनेछ फेसबुकमा।
⚘️⚘️⚘️⚘️⚘️⚘️⚘️⚘️⚘️⚘️⚘️⚘️⚘️⚘️⚘️⚘️

゚viralfbreelsfypシ゚viral ゚

24/08/2025

हार्दिक निमन्त्रणा सहित जानकारी !💐🙏💐

पिङ्स ब्लुस लेडिज सैलुन द्वारा आयोजित नेपाली महिला दिदिबहिनीहरुको महान चाड हरितालिका तीज विशेष साङ्गितिक कार्यक्रमको लागि आमन्त्रित अतिथि कलाकार नायिका , गायिका तथा मोडेल पुजा लामा बहराइन आइसकेको जानकारी गराउदछौ। 🌹🙏🌹

सम्पुर्ण बहराइनबासी आम नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा तीज विशेष कार्यक्रममा उपस्थिति भइदिनु हुन अनुरोध गर्दछौं ।💐🙏💐

कार्यक्रम -
मिति २५ अगस्त २०२५ सोमबार
समय - बेलुकी ७ :०० बजेदेखी रातिको २:०० बजे सम्म
स्थान - Swiss international Place Hotel
🌹🌹🌹🌹🌹🌹🌹
゚viralfbreelsfypシ゚viral ゚

21/08/2025

हरितालिका तीजको पावन अवसरमा, अन्तराष्ट्रीय नेपाली कलाकार समाज बहराइनले आयोजना गरेको "तीज विशेष कार्यक्रम-२०२५ तथा बृहत सांगीतिक कार्यक्रमलाई सभ्य भब्य रुपमा सफल पार्न बहराईनमा रहेका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।💐🙏💐

#मिति-२२ अगस्ट -२०२५ शुक्रबार
#समय- दिनको २ बजे देखि राती १ बजे सम्म।
#स्थान- स्विस ईन्टरनेशनल प्यालेस होटेल, गुदाबिया !!
゚viralfbreelsfypシ゚viral

12/08/2025

ड्युटीको बावजुद पनि समय निकालेर परिवारलाई खुसी दिने गरौँ।

31/07/2025

Vlogs Part 12 Parnis & Paras

25/07/2025
25/07/2025

🌹यो मिठा पलहरू सदाभरि यादगार रहनेछ।🌹
💝💝💝Parnis & Paras💝💝💝
゚viralfbreelsfypシ゚viral
Vlogs Parnis & Paras Parts 11

15/07/2025

पारस सानो छोरा मेरो मुटु।💝💞💝💞💝
゚viralfbreelsfypシ゚viral

11/07/2025

प्यारो भाइ जन्मदिनको भुगोल भन्दा फराकिलो शुभकामना 🎉 सधै यसरी नै हासीखुसी रहनु , सोचेको , मनले चिताएको पुरा होस।Happy birthday Bhai🎊🎂🎉🎊🎁🥰🎈🎈🎈🎈

06/07/2025

दाजुभाई तथा दिदिबहिनिहरुमा नमस्कार शुभ बिहानी शुभ दिन रहोस्।💞💐🙏💐💝

Address

Riffa
Riffa
125

Website

Alerts

Be the first to know and let us send you an email when pema pakharin tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category