Nepalnirmaan

Nepalnirmaan Informações para nos contatar, mapa e direções, formulário para nos contatar, horário de funcionamento, serviços, classificações, fotos, vídeos e anúncios de Nepalnirmaan, Media/News Company, São Paulo.

Breaking News रातभरको तीव्र वर्षाले धरान-धनकुटा राजमार्गको फेदीमा लेउती खोलाले करिब ५० मिटर लामो बाटो बगाएको छ।
31/05/2025

Breaking News
रातभरको तीव्र वर्षाले धरान-धनकुटा राजमार्गको फेदीमा लेउती खोलाले करिब ५० मिटर लामो बाटो बगाएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ को सोप्याङ खोलाको पुल भासिएपछि अहिले वैकल्पिक बाटो निर्मा...
27/05/2025

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ को सोप्याङ खोलाको पुल भासिएपछि अहिले वैकल्पिक बाटो निर्माण हुँदै |

Breaking News पुलमा प्वाल परे पछि बाटो बन्द Prithivi Highway Nagdhungga - Muglin Road Project
27/05/2025

Breaking News
पुलमा प्वाल परे पछि बाटो बन्द
Prithivi Highway Nagdhungga - Muglin Road Project

नागढुंगा सुरुङमार्ग १७ पुसदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको भौतिक पुर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालको भ...
25/05/2025

नागढुंगा सुरुङमार्ग १७ पुसदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको भौतिक पुर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालको भनाइ

ग्वार्को ओभर पास निर्माण अन्तिम चरणमा पुगेको छ  | आइतबार ओभर पासको स्थलगत निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्...
25/05/2025

ग्वार्को ओभर पास निर्माण अन्तिम चरणमा पुगेको छ |
आइतबार ओभर पासको स्थलगत निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जेठको अन्तिमसम्म सबै काम सम्पन्न गरेर गाडी सञ्चालन हुने बताएका छन्।
Nepalnirmaan

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक खण्डको आँबुखैरेनी क्षेत्रमा   डीभाईडर  रङ्ग लगाउने काम भइरहेको छ।
25/05/2025

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक खण्डको आँबुखैरेनी क्षेत्रमा डीभाईडर रङ्ग लगाउने काम भइरहेको छ।

निर्माणाधीन थानकोट सुरुङ मार्ग सगै जोडिएको फ्लाईओभर सम्पन्न हुने चरणमा पुगेको छ | देश बन्दै छ |
24/05/2025

निर्माणाधीन थानकोट सुरुङ मार्ग सगै जोडिएको फ्लाईओभर सम्पन्न हुने चरणमा पुगेको छ | देश बन्दै छ |

नागढुंगा–नौबिसे सडकखण्ड बन्द, यसरी हुँदै छ निर्माण
24/05/2025

नागढुंगा–नौबिसे सडकखण्ड बन्द, यसरी हुँदै छ निर्माण

मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुग्ने र ३१...
24/05/2025

मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुग्ने र ३१.७ मेगावाट बिजुली पनि उत्पादन गर्ने गरी अघि बढाइएको सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको छ । आयोजनाको शिलान्यास भएको चार वर्ष भइसक्दा आयोजनाको निर्माण १० प्रतिशत पनि नाघेको छैन ।

गत महिना ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुस्त गतिमा अघि बढेको आयोजना चाँडो सम्पन्न गर्नेगरी समाधान खोज्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।

सन् २०२१ मा पहिलो ठेक्का लगाएर सुरुङ खन्ने काम सम्पन्न भए पनि हेडवर्क्स निर्माणको काम भने सुस्त गतिमा भइरहेको छ । सन् २०२७ मा हेडवर्क्स निर्माण सम्पन्न गर्नुपर्ने मिति तोकिएको छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

स्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्ड पानी परेसँगै हिलाम्मे भएको छ । अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल स...
21/05/2025

स्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्ड पानी परेसँगै हिलाम्मे भएको छ । अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको छ । सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा गए राति परेको पानीका कारण साँगा क्षेत्रको सडक हिलाम्मे भएको हो ।

नारायणघाट-बुटवल सडक अन्तर्गत एकातर्फी ९० दशमलव ८७ किलोमिटर कालोपत्रे सम्पन्न । दाउन्नेमा कल्भर्ट निर्माणको कार्य अन्तिम ...
19/05/2025

नारायणघाट-बुटवल सडक अन्तर्गत एकातर्फी ९० दशमलव ८७ किलोमिटर कालोपत्रे सम्पन्न ।
दाउन्नेमा कल्भर्ट निर्माणको कार्य अन्तिम चरणमा रहेको छ । भने ढलान सडक (Rigid Pavement) को कार्य धमाधम भइरहेको छ । हालसम्मको भौतिक प्रगति ६६ पुगेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालद्वारा महुरे–फोक्सिङटार सडक कालोपत्रको शुभारम्म  । तत्कालीन प्रधानमन्त...
19/05/2025

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालद्वारा महुरे–फोक्सिङटार सडक कालोपत्रको शुभारम्म । तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्रिएको यो सडक कालोपत्र सुरु गर्नका लागि आइतबार मन्त्री दाहालले शिलालेख अनावरण गरेका हुन् ।

Endereço

São Paulo, SP

Notificações

Seja o primeiro recebendo as novidades e nos deixe lhe enviar um e-mail quando Nepalnirmaan posta notícias e promoções. Seu endereço de e-mail não será usado com qualquer outro objetivo, e pode cancelar a inscrição em qualquer momento.

Compartilhar