Nepalnirmaan

Como chegar Site

Nepalnirmaan Informações para nos contatar, mapa e direções, formulário para nos contatar, horário de funcionamento, serviços, classificações, fotos, vídeos e anúncios de Nepalnirmaan, Media/News Company, São Paulo.

🎬 ‘क का कि की’को रिलिज सर्‍यो!देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको अवस्थालाई मध्यनजर गर्दै...
29/08/2026

🎬 ‘क का कि की’को रिलिज सर्‍यो!

देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको अवस्थालाई मध्यनजर गर्दै चलचित्र ‘क का कि की’को प्रदर्शन स्थगित गरिएको छ।

भदौ १९ गते रिलिज हुने भनिएको चलचित्र अब २०८३ मंसिर ११ गतेदेखि प्रदर्शनमा आउनेछ। 🙏

रेखा थापा, गौरी मल्ल, तृप्ति नाडकर, महेश त्रिपाठी, दीया मास्केलगायत कलाकारको अभिनय रहेको चलचित्रको निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईंले गरेका हुन्।

विपत्तिमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली। प्रभावित सबैको शीघ्र उद्धार र पुनर्स्थापनाको कामना। 🙏

20/08/2026

Bhaktapur, we finally reveal the location! Kuma Sagar & Khwopa Band LIVE Sallaghari, Bhaktapur

08/08/2026

‘मुसुमुसु हाँसिदेऊ’ देखि ‘चाँद सिफारिस’ सम्मका जादुमयी आवाजका धनी शानको प्रत्यक्ष प्रस्तुति अब काठमाडौंमा! 🎶 भदौ ६ गते, क्लब नोभा, ठमेल।















भारतीय चर्चित गायक ‘सान’ भदौ ६ मा नेपाल आउँदै, ‘क्लब नोभा’मा गुन्जिनेभारतीय सङ्गीत क्षेत्रका चर्चित प्लेब्याक सिंगर (पार...
21/07/2026

भारतीय चर्चित गायक ‘सान’ भदौ ६ मा नेपाल आउँदै, ‘क्लब नोभा’मा गुन्जिने

भारतीय सङ्गीत क्षेत्रका चर्चित प्लेब्याक सिंगर (पार्श्व गायक) 'सान' सांगीतिक प्रस्तुति दिन नेपाल आउने भएका छन्। आगामी भदौ ६ गते उनले नेपालकै सबैभन्दा ठूलो इन्डोर इभेन्ट भेन्यु 'क्लब नोभा'मा आफ्ना सुमधुर गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिनेछन्।
९० को दशकदेखि लिएर वर्तमान युवा पुस्तामाझ निकै लोकप्रिय रहेका गायक सानले आफ्नो जादुमयी आवाजले नेपाली सङ्गीत प्रेमीहरूलाई मन्त्रमुग्ध बनाउने अपेक्षा गरिएको छ। यस विशेष सांगीतिक कार्यक्रमको आयोजना तथा व्यवस्थापन ‘नेपाली टच’ (Nepali Touch Nepal) ले गरेको हो।
कार्यक्रममा सानले आफ्ना सर्वाधिक रुचाइएका गीतहरू ‘मुसुमुसु हाँसीदेउ’, ‘ओम शान्ति ओम’, ‘बहती हवा सा था वो’ लगायतका चर्चित सांगीतिक प्रस्तुतिहरू पस्किनेछन्।

नायिका नीता ढुंगानाको निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ को नयाँ गीत ‘नौतुनाको रेल’ सार्वजनिक भएको छ। गीतमा अभिनेत्री नी...
27/06/2026

नायिका नीता ढुंगानाको निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ को नयाँ गीत ‘नौतुनाको रेल’ सार्वजनिक भएको छ। गीतमा अभिनेत्री नीता ढुंगाना र दीपाश्री निरौला अंजली अधिकारीलाई रत्यौली शैलीमा आकर्षक नृत्य गर्दै देख्न सकिन्छ। परम्परागत नेपाली संस्कृतिको झल्को दिने गीतले विवाह उत्सवको माहोललाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।

https://youtu.be/w7jIrN0kqAs

04/06/2026
प्रतिनिधिसभाको नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संघीय संसद्मा विवाद चर्किएको छ। विपक्षी दलहरूले असहमति जनाइरहेका ब...
31/05/2026

प्रतिनिधिसभाको नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संघीय संसद्मा विवाद चर्किएको छ। विपक्षी दलहरूले असहमति जनाइरहेका बेला सभामुख डोलप्रसाद अर्यालले नियमावलीलाई अघि बढाउने प्रक्रिया जारी राखेका छन्।

नियमावलीका केही व्यवस्थामाथि गम्भीर आपत्ति जनाउँदै विपक्षी दलहरूले त्यसलाई पुनः समितिमा पठाएर थप छलफल गर्नुपर्ने माग गरेका थिए। तर उक्त माग अस्वीकार गर्दै सभामुखले संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने प्रक्रिया अघि बढाएका हुन्।

विवादको मुख्य केन्द्र मस्यौदा नियमावलीको नियम २५९ बनेको छ। उक्त व्यवस्थाले सांसदलाई संविधान र विद्यमान कानुनभन्दा बाहिर जाने विशेषाधिकार दिन खोजिएको भन्दै विपक्षी दलहरूले त्यसलाई हटाउन संशोधन दर्ता गराएका छन्।

आइतबारको बैठकमा समेत विपक्षी सांसदहरूले उक्त प्रावधान खारेज गर्नुपर्ने अडान दोहोर्याएका थिए। तर सभामुखले प्रक्रिया नरोक्ने संकेत दिएपछि कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू वेलमा पुगेर विरोध जनाउन थालेका छन्।

सदनभित्र नाराबाजी र वेल घेराउ भइरहे पनि नियमावलीमाथि परेका संशोधन प्रस्तावहरू क्रमशः निर्णयार्थ प्रस्तुत भइरहेका छन्।

संसदीय अभ्यासमा नियमावलीलाई सबै दलको सहमतिमा पारित गर्ने परम्परा रहँदै आएको भए पनि यसपटक त्यो अभ्यासलाई बेवास्ता गरिएको विपक्षी दलहरूको आरोप छ। उनीहरूले बहुमतको बलमा नियमावली पारित गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।

कतीवटा वाल छ
22/05/2026

कतीवटा वाल छ

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईंप्रहरी स्रोतका अनुसार, उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो ।
18/05/2026

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
प्रहरी स्रोतका अनुसार, उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो ।

Endereço

São Paulo, SP

Notificações

Seja o primeiro a saber: enviaremos um e-mail para você quando Nepalnirmaan publicar novidades e promoções. Seu endereço de e-mail não será usado para nenhum outro fim, e você pode cancelar a inscrição a qualquer momento.

Atalhos

Compartilhar