08/01/2024
गत बर्ष माघ १ मा काठमान्डौ बाट पोखरा को लागी उडान भरेको यती एयरलाईन्सको बिमान अबतरणका क्रममा दुर्घट्नाग्रस्त भएको थियो सो दुर्घटनामा चालकदलसहित ७२ जनाले अकाल मा ज्यान गुमाउन पुगेका थिए खास गरी अस्ती मात्र सौर्य एयरलाईन्सको बिमान दुर्घट्ना पश्चात तत्कालिन दुर्घट्नको चालकदलका सदस्य दाई कमल के.सी.,अन्जु खतिवडा एवं टावर संग भएको अडियो सर्बसाधरणमा छताछुल्ल भएको छ । अधिकार प्राप्त जाचुबुझ आयोग अथवा अधिकार प्राप्त प्राधिरकण संगमात्र हुने अडियो बाहिरीदा सो दुर्घट्नामा ज्यान गुमाउने परिवार लाई थप पिडा थपिएको छ । यस किसिमको ग्रैहजिम्मवेर कार्य गर्ने अधिकारी लाई तुरुन्त निलम्बन गरी कार्बाही गरीयोस र अनाधिकृत रुपमा सचार माध्यम एवं सामाजिक संजालमा प्रशारण गर्नेहरुलाई तुरुन्त हटाउन आबश्यक कानुन बमोजिम कार्बाहि गरियोस ।